२८ आश्विन २०८३, बुधबार

एमाले अध्यक्षमा माधव नेपालको उम्मेदवारी घोषणा, आकांक्षी धेरै देखिए, टिम घोषणा भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नवौं महाधिवेशनका लागि उम्मेदवारी  घोषणा भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार विशेष कार्यक्रम गरी नेपालको उम्मेदवारी घोषणा गरिएको हो ।

Madhav-nepal-Candidancy1

टिम भित्रै सहमति जुटन नसक्दा अन्यको नाम घोषणा हुन सकेन । को को खुले माधवको पक्षमा ?