निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको सरुवा रोकिदिएको छ ।
निर्वाचन आयोगमा शुक्रबार प्रमुख निर्वाचन आयुक्तसहित पाँचै पदाधिकारीको बैठकले तीन घन्टासम्म छलफल गरी एक मतले सरकारलाई रमेश खरेलको सरुवा सहमति नदिने निर्णय गरेका हुन्। प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु अयोधीप्रसाद यादव र इला शर्मा सुरु देखि नै खरेलको सरुवाका लागि अनुमति दिन नहुने पक्षमा थिए । असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएकाले खरेलको सरुवा रोकिएको निर्वाचन आयोगले जनाएको छ ।
के बोलेका थिए खरेलले ? हेर्नुस भिडियो…














प्रतिक्रिया