२८ आश्विन २०८३, बुधबार

रमेश खरेलको सरुवा रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-kharel काठमाडौं १६ जेठ  ।  काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय निर्वाचन आयोगले गरेको छ  ।

गृह मन्त्रालयले खरेलको काज सुरुवाका लागि सहमति माग्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

आयोगको शुक्रबार बसेको बैठकले खरेलको काज सुरुवाका लागि सहमति नलिने निर्णय गरेको हो ।असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै आयोगले खरेलको सरुवा रोकेको हो  ।

सार्वजनिक समारोहमा आफू भन्दा माथिका अधिकृतमाथि टिप्पणी गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको थियो । उनले डीआईजीहरु बढूवाका लागि ब्रिफकेश बोकेर शक्ति केन्द्र धाउछन् भनी सार्वजनिक कार्यक्रममा विवादमा परेका थिए ।

रहरीका डीआइजीहरु एआइजीमा बढुवा हुन पैसाको ब्रिफकेस बोकेर नेताको घरदैलोमा जाने गरेको बताएपछि खरेल विवादको शिखरमा छन् । – See more at: https://www.dainiknepal.com/2014/05/5345.html#sthash.aCMO14Ie.dpuf
सार्वजनिक समारोहमा आफू भन्दा माथिका अधिकृतमाथि टिप्पणी गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको थियो । उनले डीआईजीहरु बढूवाका लागि बि्रफकेश बोकेर शक्ति केन्द्र धाउछन् भनी सार्वजनिक कार्यक्रममा बोलेका थिए । – See more at: http://www.ekantipur.com/np/2071/2/16/full-story/390064.html#sthash.hYvrOQA6.dpuf