२८ आश्विन २०८३, बुधबार

रमेश खरेललाई काठमाडौंबाट हटाइयो, उत्तमकुमार कार्की काठमाडौंको प्रहरी प्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छानबिनको घेरामा रहेका खरेललाई प्रहरी प्रधान कार्यालयले तत्कालका लागि जगेडामा राखेको हो । जगेडामा राख्ने प्रधान कार्यालयको प्रस्तावलाई गृह मन्त्रालयले सोमबार स्वीकृति दिएको थियो ।

खरेलले नेपाल प्रहरीको एआइजी बढुवामा पैसाको चलखेल भएको खुलासा गरेका थिए ।