२८ आश्विन २०८३, बुधबार

खरेललाई हेडक्वार्टर तान्न गृह मन्त्रालयको स्वीकृति, काठमाडौंमा नयाँ प्रहरी प्रमुख को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharelकाठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रहरी प्रधान कार्यालय तानिने भएको छ ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छानबिनको घेरामा रहेका खरेललाई प्रहरी प्रधान कार्यालयले तत्कालका लागि जगेडामा राख्न लागेको हो । जगेडामा राख्ने प्रधान कार्यालयको प्रस्तावलाई गृह मन्त्रालयले सोमबार स्वीकृति दिएको छ ।

खरेलले नेपाल प्रहरीको एआइजी बढुवामा पैसाको चलखेल भएको खुलासा गरेका थिए ।