२८ आश्विन २०८३, बुधबार

मोदीको सपथमा भाग लिन कोइराला सोमबार भारत जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत जाने भएका छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम तय समेत गरेको छ । आगामी २६ मे मा मोदीको सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई निम्ता गरिएको छ ।

त्यसैगरी बैठकले तीनजना सचिवको पदस्थापन समेत गरेको छ ।