२८ आश्विन २०८३, बुधबार

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ ।

शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३३७ सिट जितेको छ ।

सत्तारुढ काँग्रेस लज्जास्पद हार व्यहोरेको छ ।  काँग्रेसले ४३ सिटमात्र जितेको छ । काँग्रेस नेतृत्वको युपीए गठबन्धनले ५८ सिट जितेको छ । काँग्रेस गठबन्धनमा रहेको लालू यादवको पार्टीले तीन सिट जितेको छ ।