२८ आश्विन २०८३, बुधबार

काठमाडौंबाट हटाउन गृहमन्त्रीलाई मिल्यो बहाना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamadev-gautam-and-Ramesh-Kharelकाठमाडौंमा गुण्डागर्दी नियन्त्रणमा चर्चा कमाएका एसएसपी रमेश खरेल अपराध नियन्त्रणमा भने पूर्ण रुपमा असफल भएका छन् । राजधानीमा पछिल्लो एक महिना चोरी र लुटपाट यसरी बढेका छन् कि प्रहरी पुरै असफल भएको छ ।

दिनप्रतिदिन अपराध बढ्दै गएपछि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेल पनि संकटमा परेका छन् । गृहमन्त्री बामदेव गौतम उनलाई हटाउन बहाना खोजेर बसिरहेका बेला काठमाडौंको सुरक्षा अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि खरेललाई हटाउनेबाटे गौतमले समेत तयारी गरेको स्रोत बताउँछ ।