एकीकृत नेकपा माओवादीबाट डा. बाबुराम भट्टराईको समूह बाहिरिने करिब पक्कापक्की भएको छ । भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीले नयाँ पार्टी गठनको तयारी भइरहेको खुलासा बिहीबारै गरेका छन् ।
यत्ति नै बेला एकीकृत नेकपा माओवादी र अघिल्लो बर्ष चोइटिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच एकता गराउन भारतीयहरु सक्रिय भएका छन् ।
















प्रतिक्रिया