बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सोच

कञ्चनपुरमा आफ्नै दाजुभाई मर्दा मधेशी नेताको मन किन रुँदैन ?

एक नेपाली मर्दा अर्को नेपालीको मुटु दुख्नुपर्ने होइन र ? त्यसैले त मधेशी नेताहरुले राष्ट्रिय नेताको पहिचान बनाउन सकेका छैनन् । उनीहरुले आफ्नो पहिचान मधेशी नेताको रुपमा मात्रै बनाइरहेका छन् ।...

स्थानीय चुनावः यस्तो नेताले जितोस्, जसले युवाहरुलाई अरबतिर जान नपरोस्

राजनीतिक दृष्टिकोणसँगै विकास दृष्टिकोण भएको उम्मेदवार छान्नुपर्छ । उसले आफ्नो क्षेत्रबाट बर्षेनी विदेश पलायन हुने युवाहरुलाई आन्तरिक रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरेर अरबतिर भौंतारिनबाट रोकोस ।...

मैले श्रीमती नबेचेको भए हुन्थ्यो

– डा. गोबिन्दसिंह रावत अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला...

अमेरिकी विदेशमन्त्रीको एशिया भ्रमणपछि किन उत्साहित छन् राष्ट्रपति ट्रम्प ?

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन हालैको उत्तरपूर्वी एसिया भ्रमणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई उक्त क्षेत्रमा रणनैतिक सम्बन्ध स्थापनाका लागि महत्वपूर्ण मौका बनेको छ । खासगरी यो भ्रमण आगामी चार वर्ष ट्रम्प प्रशासनले आगामी चार...

यसरी सकिन्छ नेपाल–भारत सीमानामा काँडेतार लगाउन

भारतले नेपालबाहेक सबै छिमेकी देशसंग सीमानामा काँडेतारको बार लगाएको छ, तर नेपालतिर भने बार हाल्न चाहँदैन । किनकी उसले नेपालको कमजोर सीमा व्यवस्थापन र फितलो रेखदेखको फाइदा उठाएर सीमा मिच्न पाइरहेको छ । आफ्ना...

प्रेम वा विवाह असफल भए के गर्ने ?

– डा. कपिलदेव उपाध्याय हालसालै २०–२२ वर्ष कि महिलाले आवेशमा आएर ‘यस्तो जिन्दगीभन्दा मर्नु बेस’ भन्ने सोचेर विष सेवन गरिछन् । परिवारजनले छिट्टै थाहा पाएर अस्पतालमा ल्याए । भर्ना गरेर उपचारपछि बाँचिन् । यस्तो...

थ्रेसहोल्डले ल्याएको तरंगः मधेशीदेखि एकसिटे दलहरुमा भुइँचालो, अब के हुन्छ ?

थ्रेसहोल्डले अब दल टुक्रिएर संसदमा एक जना मात्रै भएपनि प्रतिनिधित्व गर्ने, मन्त्री बन्ने आशा सकिएको छ ।...

ट्रम्पले चकनाचुर बनाईदिए मेरो अमेरिकाको सपना !

आज सम्मको जीवन फर्केर हेर्ने हो भने साह्रै सङघर्षमय छ त्यसैले म वितेको जीवनलाई फर्केर हेर्न चाहन्न, थाक्न लागेको घाउलाई कोट्याएर फेरी पीडा महशुस गर्न चाँहदिन । तर विगतका हरेक दिन काला थिए भन्दा...

बालकृष्ण ढुंगेलसँग किन काम्छन् नवराज सिलवाल, जयबहादुर चन्द, सर्वेन्द्र खनाल र रमेश खरेलहरु ?

कुनैपनि देशमा रहेको कानुन र फैसला गर्ने निकाय अदालतको सम्मानकर्ता र पालनकर्ता सरकार हुन्छ, सरकारले कानुनको पालना गर्दै जनताप्रति कानुनको कार्यान्वयन र विश्वसनीयतामा हदैसम्मको जनचेतना जगाउँछ र सँगै संविधानको परिधिभित्र रहेको अदालतले गर्ने जुनसुकै...

किन समर्थन नगर्ने रवीन्द्र मिश्रको पार्टीलाई ?

रबिन्द्र मिश्र नेपाली समाजमा एक सशक्त युवा पत्रकार (खैर उनी ५० वर्षको हाराहारीमा छन्) तथा एक समाजसेवीका रुपमा स्थापित प्रस्तावित साझा पार्टीका संयोजक हुन्, बिबिसी नेपाली सेवाको प्रमुख पदबाट राजिनामा दिएर ‘दुषित’ नेपाली राजनीतिलाई...

नागरिक समाज, फोहर र बैण्डबाजा

केही दिन अघि भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवा भएपछि बजारमा फूलमाला लगाएर बैण्डबाजा सहित विदाई गरियो । १० महिना अघि नगरपालिका आएका कार्यकारी अधिकृत डाँगीले बजार क्षेत्रमा गरेको सफाई र विकास...

शेरबहादुर देउवाः पहिले दरबारका दाहिना, अहिले भारतका भरिया ?

समाचार टिप्पणी २०६१ माघ १९ गते नेपाली राजनीतिको इतिहासमा कालो दिनका रुपमा लेखिएको छ । माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । संसद...
1 97 98 99 100 101 188