शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोच

धिक्कार छ ! नेपाली भएर नेपाल आमाको कोखमा बन्चरो हान्नेहरुलाई

– दीर्घराज प्रसाई नेपाललाई सम्पूर्ण खतराबाट मुक्त गराउन नेपालको राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत राखेर नेपालको स्थायित्व र सार्वभौमसत्ता अटल राख्नमा सबै तहबाट सशक्त हुनुपर्ने अवस्था छ । नेपालमा राजसंस्था र हिन्दुअधिराज्यको निरन्तरता हुने बित्तिकै...

सरकार ! बाढीपीडित मुसहरहरू भोकभोकै किन ?

– सन्तोष यादब सिरहाको मिर्चैया नगरपालिकाको ५ का करीव ५० घरपरिवारका दलित मुसहरहरु बाढी तथा डुवानका कारण भोकमरीको चपेटामा परेका छन् । कसैको घरमा एक गेडो अन्न छैन । पकाउने हाँडा भाडा छैन ।...

राम ! राम ! बाबुराम… ?

– केशवप्रसाद पाण्डे “नयाँ शक्तिमा जानेहरुले बर्ष दिन नपुग्दै बाबुरामलाई छोडेको देख्दा त हिसिला आन्टी यत्रो बर्ष कसरी टिकिन झैँ लाग्छ !” “पेन्सन पकाएर राजनीति हुने भए जीवन र जवानी किन खर्च गर्नुपर्थ्यो ?...

देउवाज्यू, बाँध र साँध बारे बोल्ने कि मोदीको भोज मात्रै खाएर फर्किने ?

– सरगम भट्टराई मलाई एकजना अमेरिकन साथीले चासोपूर्वक सोध्यो- ह्वेन यू गाईज सेलिब्रिट योर फ्रिडम डे ? मैले शिर ठाडो पारेर गर्वका साथ भनेँ, ‘वि नेभर ह्याड ए फ्रिडम डे बिकज वि नेभर सरेन्डर्ड...

प्रधानमन्त्री देउवालाई खुल्लापत्रः भारत भ्रमणको शुभकामना ! तर सगरमाथाको शिर नझुकोस्

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, नमस्कार तथा जय नेपाल । यो लेख तयार पार्दै गर्दाका वखत अबको झण्डै २० घण्टापछि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । देश एकातिर बाढी र अर्कोतिर बाढीपश्चातको हाहाकारले आक्रान्त...

गगन थापाको बुद्धि आएकै हो ?

– पशुपति जिसी हिजो (आइतबार) नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो घरमा मतदाता नामावली संकलन गरेको कुरालाई संसदमा उठाए । उनले उठाएको यो कुरालाई भिडियोमार्फत मैले प्रत्यक्ष हेर्न पाएँ ।...

देश डुविरहेछ, राजनीति हाँसिरहेछ

समग्र देश नै प्राकृतिक विपत्तीले ग्रसित भइरहँदा सरकार भने मुकदर्शक बनेर रमिते बनिरहेको छ । प्राकृतिक विपत्तीका कारण धेरै मानवीय र जनधनको क्षति भइरहँदा सरकार जुन गतिका साथ अगाडि बढीरहेको छ । भारतले लगाएको...

नेताज्यू,तपाईं पनि सार्वजनिक सवारीमा ?

म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बसस्टपमा बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही...

यी जोगी डाक्टरलाई मर्न दिने कि अब केही बोल्ने ?

– सरगम भट्टराई राजनीति नगरेका, कुनै लोभ लाभ नभएका एउटा सात्विक डाक्टरले देशका जनताको स्वास्थ्यको लागि आफ्नो ज्यान जोखिममा पारेको इतिहास संसारमै छैन। पूरै अठार दिन भयो जोगी डाक्टर गोविन्द केसी अनसनमा छन्। उनले...

डाक्टर गोविन्द केसीलाई कात्रोको तयारी गर्नेहरु…

– आश्विनी कोइराला सत्ता कति कुरुप र घिनलाग्दो हुँदो रहेछ भन्ने कुरा हिजो मतपत्र च्यात्नेदेखि आज डा. केसीका लागि कात्रोको तयारी गर्नेहरुबाट थाहा हुन्छ । हिजो पञ्चायती सरकारले तत्कालीन बिद्रोही नेता शेरबहादुरलाई जिब्रोमा करेन्ट...

तिम्रो विर्यको मुल्य कति ?

– सिर्जना बस्नेत  त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि...

भरतपुरमा रेणु दाहालको सत्तारोहणः न्यायाधीशलाई बधाई, निर्वाचन आयोगलाई शुभकामना !

सर्वप्रथम सर्बोच्च अदालतको प्रधान न्यायाधिश समेत सह–न्यायधिश २ जनालाई दबाब दिई २०७४ वैशाख ३१ गतेको स्थानीय निर्वाचनको क्रममा भरतपुर महानगरपालिकाको मत गणना स्थानमा गत जेष्ठ १४ गते राति आफ्नो पक्षमा मत परिणाम नदेखिएपछि माओवादी...
1 87 88 89 90 91 188