बुधबार, २७ मंसिर २०७४
DainikNepal.com
बुधबार, २७ मंसिर २०७४

सोच

बैठकस्थल विवाद र सिद्धान्तको विषय हुन सक्दैन

हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रीय कमिटी वा स्थायी कमिटीको बैठक कहाँ बस्ने ? लगायतका कुराहरु यतिबेला सार्वजनिक संचारमाध्यममा बहस तथा छलफल चलिरहेको छ । सैद्धान्तिक रुपमा पार्टी कार्यालयमा बैठक बस्नुपर्छ भन्ने सार ठीकै होला...

संस्करण: सेना र माओवादीको दोहोरो आक्रमणमा पर्दा…

एक्कासी ड्याङ–ड्याङ, डुङडुङको आवाज आएपछि भागाभाग सुरुभयो । सेनाले हेलिकोप्टरबाट गोली बर्साउन थाल्यो, म हतारहतार बिद्यालय कोठा भित्र छिरें । भित्ताको आड लिएर थचक्क भुईंमा बसे । स्कुले केटाकेटीको हुल पनि रुदै चिच्चाउदै कक्षाकोठामा...

यसकारण प्रेमिकालाई तपाईं भन्छु म

‘भाईबैनी हो, आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ अनि आफूभन्दा सानालाई माया गर्नुपर्छ है !’ कक्षा ४ मा पढ्दा दिलमाया मिसले पढाएको यो कुराले मलाई आजसम्म पनि मलाई प्रभाव पारेको छ । दिलमाया मिस बरु आफैले...

के एसिड काण्डमा जीवन बिकको मात्र गल्ती थियो त ?

– राजकुमार श्रेष्ठ (बीबी) घटनाको यथार्थता भन्दा पनि एकपक्षीय ढंगवाट गरिएको निर्णयले जीवन विकलाई कानुनी कारबाही त गर्ला, तर हजारौँ जीवन बिकहरु जन्मिरहनेछन् । यस घटना घट्नुका प्रमुख कारक तत्वमा नपुगी गरिएको निर्णयले घटनालाई...

मनाउन नसकेको सुहागरात

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं ।...

नेपालमा कस्को स्वार्थमा फासी सजाय ल्याउन खोजिँदैछ ?

– शिव लामिछाने नेपालमा यदाकदा सुनिने मृत्युदण्डको सजायको बारेमा अहिले चर्चा हुन थालेको छ । मुत्युदण्डका बारेमा बिभिन्न संस्थामा आबद्धता जनाउनेहरुले यो भन्दा पहिला पनि चर्चा नगरेका हैनन् । तर कानुन निर्माणको क्रममा रहेको नेपालमा...

‘मरेर बाँचेका’ कल्पना र कृष्णाको चित्कार सुन्दा…

धनगढी । छ महिनाअघि डोटीको छत्तिवन गाविसको कठपतेमा भयानक वस दुर्घटना भएको थियो । वस चालक र मालिकको लापरबाहीले भएको दुर्घटनामा अनाहकमा २९ जना सदाका लागि यो धर्तीबाट बिदा भए । तर, बच्न सफल भएकाहरु...

अमेरिकाले नेपालीलाई किन लोभ्याउँछ ?

अमेरिका विश्वको मानचित्रमा समाहित एउटा देश । विश्वका १ सय ९५ देश मध्येको एउटा देश । तर एउटा देश मात्र नभएर अमेरिका त्यो भन्दा फरक कोणवाट आफूलाइ परिभाषित गरिरहेको छ । आज आफूलाई जो...

नायिका नम्रता श्रेष्ठको खोजी

रातभर नम्रताकै बारेमा सोच्दा राम्रोसँग निदाएको थिइन । दुई दिन यसरी नै बितेको थियो । यो बीचमा मैले कसैसँग पनि सम्पर्क गरेको थिइन । फेसबुकमा नम्रताको बारेमा उपन्यास लेख्न लागेको कुरा सार्वजनिक गरेकाले फेसबुकमै...

प्रिय ! तिमी पिलो होइन्, एचआइभी जस्तो भयौ

तिमी जसरी आयौ नि, त्यो भन्दा अज्जर भएर मेरो मुटुमा बस्यौ । सानोतिनो काँडा भएको भए सियोले पनि निकाल्थेँ होला, पिलो भएको भए जसोतसो निचोरेर फालिदन्थेँ होला तर तिमी त पिलो र काँडा भन्दापनि एचआइभी...

सुहागरातको भोलिपल्ट श्रीमानले श्रीमतीलाई ‘म समलिंगी हुँ’ भनेपछि….

विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल...

‘पत्रकारमारा’ मिडिया चलाउने कि बन्द गर्ने ?

तलब नपाएरै रमाइलो रेडियोका पत्रकार दिपक कालिकोटे पत्रकारिता छोडेर दुई वर्षदेखि खाडी मुलुकमा श्रम गरिरहेका छन्, राजन रुचाल राजधानीतिर छन् । एक हप्ता अघि मात्र ‘तलब माग्दा मानसिक यातना र गालीगलौज सहन नसकेर राजीनामा...
1 82 83 84 85 86 107