शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

यसकारण शितलनिवासले रोक्नुपर्छ नागरिकता विधेयक

–मिना श्रेष्ठ अहिले नागरिकता विधेयक दुवै संसदबाट पास भएर राष्ट्रपति समक्ष अन्तिम प्रमाणीकरणका लागि प्रस्तुत भएको अवस्था छ। यो विधेयकले सिर्जना गरेको राष्ट्रिय बहस भने अन्त्य भएको छैन। हठात् रुपमा नेपाली जनतालाई गुमराहमा राखेर...

प्रचण्ड : निर्वाचन ०७४ मा ४०% हिस्सा, ०७९ मा हिस्स !

सङ्घीय र प्रदेशसभाको निर्वाचनको घोषणा भएलगत्तै चुनावी जोडघटाउ सुरू भएको छ । एकातिर सर्वाधिक शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) छ भने अर्कोतिर नेपाली काङ्ग्रेसको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) लगायतका साना वाम दल र मधेशवादी दल...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको...

पार्टी विभाजनको आरोपबाट मैले मुक्ति पाएको छु, राप्रपालाई धन्यवाद !

१) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद दिन चाहन्छु । जानेर वा नजानेर भएपनि उक्त निवेदनले राप्रपा नेपालको दाविलाई...

संसदीय निर्वाचनः एमाले र बाम एकताका सम्भावनाहरु

-डा. केशव देवकोटा आगामी मंसिरमा हुने भनिएको निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरुमा आआफ्नो संभावनाको जोडघटाउ भइरहेको छ । पाँच दलीय गठबन्धनका नेकां र माओवादी केन्द्र लगायतका घटकहरुले एक अर्काको साथ सहयोग बिना निर्वाचनमा जानै नसकिने...

प्रचण्ड प्याराडक्स : काङ्ग्रेससंग सहवास, समाजवादको बकवास

– निर्मल भट्टराई निर्वाचन आयोगले निकै पहिले संसदीय र प्रदेशको निर्वाचन मिति सिफारिस गरे पनि अझै देउबा सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । गठबन्धनमा आगामी निर्वाचनको सीट बाँडफाँटको बार्गेनिङ नमिलेर हुन सक्छ वा...

डा. लामिछानेको प्रश्न– प्रचण्ड तपाईलाई गद्दार किन नभन्ने?

काठमाडौं, ७ साउन। प्रतिनिधि सभाबाट नागरिकता विधयेक पारित भएपछि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नियतमाथि प्रश्न उठ्न थालेका छन्। यहि क्रममा सुकुवा विश्वविद्यालयका सह–प्राध्यापक समेत रहेका डा. कमल...

यसकारण नीति तथा अनुसन्धान प्रतिष्ठान

-ईश्वर पोखरेल नेकपा (एमाले)ले आफ्नो राष्ट्रिय महाधिवेशनमार्फत एउटा ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको हो । प्रतिष्ठानको उद्देश्य– समाज विज्ञानका विभिन्न विधामा अध्ययन अनुसन्धानका लागि पार्टीभित्रको शक्तिका साथै त्यससित सम्बन्धित पार्टी बाहिर...

आईजी सिंहले नै टाल्न सुरू गर्नुपर्छ बे(थिति)का प्वालहरू

जागिरे जीवनका उत्तरार्धतिर आएपछि मानिसहरू कसरी समय बिताउने भन्ने परिकल्पनामा रुमल्लिने गर्छन्। उल्लासका बर्षहरू सम्झन्छन् र ‘रिफ्रेसमेन्ट’मा रमाउँछन्। अहिले बेलायतमा रहनुभएका तर नेपाल प्रहरीमा हालका प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहलगायतको नै ब्याची शिवजी श्रेष्ठले संगठनभित्रका...

यमबुद्धलाई लन्डनमा मारिएको थियो, उनी युवाका ढुकढुकी हुन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दिवंगत र्यापर अनिल अधिकारी (यमबुद्ध)को शालिक बनाउने घोषणा गरेपछि सामाजिक सञ्जाल तातियो। कतिपयले यसको विरोध गरेपछि आफ्नो तलबबाट नै शालिक स्थापना गर्ने बालेनले प्रष्टिकरण पनि दिएका छन्। यी...

शालिकको विकल्प छैन ?

शालिक किन र के का लागि ? के शालिकहरूबाट निरन्तर बाँचिरहन सम्भव छ ? के शालिकहरूका विकल्प छैनन् ? जस्ता केही प्रश्नहरू छन् । शालिक बनाएर मृत्युपछिको जीवनको निरन्तरता खोजिने सिधा परम्परा हो ।...

माधव–झलनाथः ओलीको रिस, आफैँ बेवारिस

-निर्मल भट्टराई आज भन्दै भोलि भन्दै सङ्घीय र प्रदेशको निर्वाचन आउँदैछ । असारको यही हप्ता वा साउनको पहिलो हप्ता निर्वाचन आयोगको सिफारिस (आफनो ज्योतिषको सल्लाहसमेत)को आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मितिो घोषणा गर्ने पक्कापक्की...
1 6 7 8 9 10 188