शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोच

जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान

– एकराज पाठक विभिन्न कारण र समयका विश्वका आन्तरिक द्वन्द्वहरुको व्यवस्थापनका उदाहरण दिँदा नेपाल छुट्यो भने त्यो व्याख्या अधुरो हुन पुग्दछ । किनभने नेपालको वर्तमान संविधान यस्ता आन्तरिक द्वन्द्व व्यवस्थापनको विश्वकै एक सफलताको उदाहरण...

ह्याप्पी म्यारिज एनिभर्सरी प्रिया

– युवराज रोईला विवाह एक पवित्र बन्धन हो । जसलाई साँस्कृतिक र प्रायः कानुनी रूपमा मान्यता प्राप्त व्यक्तिहरू बीचको मिलन पनि भनिन्छ । विवाहले श्रीमान र श्रीमतीलाई सदा–सदाका निम्ति एक ठाउँमा जोड्ने काम गर्दछ...

ओलीको क्रेज: प्रचण्ड-माधव निस्तेज

– निर्मल भट्टराई आम निर्वाचन नजिकिंदै जाँदा गठबन्धन झन झन कमजोर हुँदै गएको र एमाले झनझन बलवान बन्दै गएको छ । गठबन्धन दलका प्रभावशाली नेता तथा हजारौंको सङ्ख्यामा दिनहुँ एमालेमा समाहित हुँदै गरेको अवस्थाले...

‘मालिनी’: मित्रता, प्रेम र मानवताको वकालत

-एसपी उप्रेती काठमाडौं । तीन जना बौद्ध भिक्षुहरु तपस्यारत हुन्छन् । कठोर तपस्यामा रहेका उनीहरुका अन्य सहपाठीले राजकुमारी ‘मालिनी’का गरगहना उतार्छन् । यस्तो देखिन्छ राजकुमारी वर्तमान यथार्थमा होइन अन्य कुनै अलौकिक संसारमा छिन् कतै...

लुट्न सके लुट…!

– गणेश पाण्डे मुलुक यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । झण्डै श्रीलंकाको हाराहारीमा अर्थतन्त्र रहेको भनी अर्थविद्हरुले चेतावनी दिइरहेका छन् । तर, शेरबहादुर देउवा नेतृत्वको सरकार यति मस्त छ कि अर्थतन्त्रलाई माथि उठाउन पहलकदमी लिँदै...

‘स्वप्नदृष्टि’

दृष्टिको भ्रामकतामा जीवन हराएको छ कि, सोचको दरिद्रतामा ? पल, कुना, कन्दराका अथाहमा तेस्रिने प्रश्नहरू जीवनका सारथी भने पक्कै रहेछन् । जर्वजस्त सोचमा आएको शिथिलताले थिलो थिलो पारेको जस्तो । यहि पृष्ठभूमिमा रमेका पलहरू...

‘कुशे औंसी र म’

-युवराज रोइला ‘बुबा’ शब्द आफैंमा यस्तो शब्द हो जो बिना उहाँका छोराछोरीहरु धर्तीमा पहिलो पाईला राख्न र संसार नियाल्न असमर्थ हुन्छन । हरेक सन्तानहरुको पहिलो पाईला चाल्नमा उहाँकै हातको कान्छी औंला सहारा बन्नदेखि लिएर...

आत्मनिर्भरका लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य

विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन छाडेपछि उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषय छनोट गरेर पढ्ने विद्यार्थी क्रमशः न्यून हुँदै आयो । प्रवीणता प्रमाणपत्र तह खारेज भएसँगै...

‘वर्तमान परिप्रेक्षमा हजुरलाई २–४ सीट मात्र हुन्छ रे, नेपालज्यू’

-निर्मल भट्टराई ‘वर्तमान परिपेक्ष्यमा नेकपा(एमाले)जस्तो क्रान्तिकारी पार्टी यो दुनियाँमा छैन । कमरेड मनमोहन अधिकारीले नेतृत्व गरेको प्रथम कम्युनिष्ट सरकारमा म उप–प्रधानमन्त्री भएको बेलामा नेकपा(एमाले)ले सुरू गरेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने क्रार्यक्रमले नेकपा(एमाले)लाई जनतामा...

पेटमा बच्चा बोकाएर भागेको केटो आज राज्यले किन खोज्दैन ?

कसरी अन्याय गर्छन्, विबेक गुमाउँछन्, भिक्टिम ब्लेमिङ (पीडितलाई दोष दिन) र शेमिङ (लाजमर्दो) गर्छन् र अन्त्यमा अलपत्र पार्छन् नेपालका अधिकारकर्मीहरूका हुल अनि न्यायिक संयन्त्रहरुले भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कुमारी आमा निहारिका राजपुत ।...

यसकारण शितलनिवासले रोक्नुपर्छ नागरिकता विधेयक

–मिना श्रेष्ठ अहिले नागरिकता विधेयक दुवै संसदबाट पास भएर राष्ट्रपति समक्ष अन्तिम प्रमाणीकरणका लागि प्रस्तुत भएको अवस्था छ। यो विधेयकले सिर्जना गरेको राष्ट्रिय बहस भने अन्त्य भएको छैन। हठात् रुपमा नेपाली जनतालाई गुमराहमा राखेर...

प्रचण्ड : निर्वाचन ०७४ मा ४०% हिस्सा, ०७९ मा हिस्स !

सङ्घीय र प्रदेशसभाको निर्वाचनको घोषणा भएलगत्तै चुनावी जोडघटाउ सुरू भएको छ । एकातिर सर्वाधिक शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) छ भने अर्कोतिर नेपाली काङ्ग्रेसको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) लगायतका साना वाम दल र मधेशवादी दल...
1 5 6 7 8 9 188