बिहीबार, १० फागुन २०७४
DainikNepal.com
बिहीबार, १० फागुन २०७४

सोच

‘पुत्रवियोग जीवनकै सबैभन्दा ठूलो शोक रहेछ’

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरु,  हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितीका लागि म र मेरो परिवार आभारी छौं। हाम्रो पारिवारिक शोकमा तपाईँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै...

रेट्न खोजिदैछ स्वतन्त्र न्यायपालिकाको घांटी

– अधिवक्ता कृष्ण महरा आस्थाको धरोहरमा एउटा सन्नाटा: मंगलबार सदाझै सर्बोच्च अदालतमा १० वटा इजलास बसेका थिए । वैदेशिक रोजगार न्यायायाधिकरणमा माननीय न्यायाधीस मिरा खड्काले नै फैसला गर्नुभएको वैदेशिक रोजगार सम्बन्धी एउटा मुद्दा फेरी...

पतिशोकमा परेकी बिना मगरलाई कञ्चनपुरबाट भावुक पत्र

– राधा कँडेल आदरणीय नेतृ बिना मगर नमस्कार ! मंसिर २ गते साँझसम्म तपाईमा विशाल सपना र योजनाका साथ जोश र जाँगर थियो । देश चुनावी अभियानमा होमिएको बेला तपाई पनि व्यस्त दिनचर्या बिताइरहनुभएको...

पति गुमाएकी एमाले नेतृ निरु पालले विना मगरलाई लेखिन मार्मिक पत्र

काठमाडौं, ५ मंसिर । नेकपा एमालेकी नेतृ निरु पालले प्रकाश दाहालकी पत्नी विना मगरलाई मर्मस्पर्शी पत्र लेखेकी छन् । उनले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोहलाई शक्तिमा बदल्न र हिम्मत नहार्न विनालाई भनेकी...

मलाई कसैले हेरेन, एमालेले पालिरहेछ बाबु !

– निर्मल भट्टराई टन्टलापुर घाम । गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । माथि...

पुत्र वियोगमा रहेका प्रचण्डका नाममा केपी ओलीले लेखे मर्मस्पर्शी पत्र

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् । ओलीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि आफ्नो आधिकारिक हस्ताक्षरसहित पार्टीको लेटरहेडमा सोमबार...

प्रकाशको निधनपछि चितवनमा प्रचण्डको चिन्ता

हेम रोकाहा / दैनिक नेपाल  चुनावकै मुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्रशोकमा परेपछि चितवनबासी गहिरो शोकमा छन् । एक्ला छोरा गुमाएका प्रचण्डलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले जति सहानुभूति र चिन्ता देखाएका छन्,...

…जब काठमाडौँ आउन लागेका ओलीलाई प्रचण्डले रोके (रिपोर्टर डायरी)

– राजकुमार ओली / दैनिक नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिया पिउँदै एकाबिहानै अन्तरवार्ता गर्ने भनेपछि म बिहान साँढे ६ बजे नै बिर्तामोडको बीएनसी अस्पताल पुगेको थिएँ । शनिबार नै समय पक्का...

मिश्रलाई निराधार आरोप लगाउनेलाई प्रश्न: राजनीतिमा आउँदा रुने कि सुध्रिने ?

नेपाली राजनीतिमा रवीन्द्र मिश्रको उदय भएपछि उनी माथि मूल धारका पत्र पत्रिकाले निकै सहानुभूति गरे । समृद्धि हाम्रै जीवनकालमा भनेर यसैब्यवस्थामा रहेर जनताको अवस्था सुधार्छु भन्ने विवेकशील साझा पार्टी र यसले लिएका लोककल्याणकारी नीतिहरुको तारिफ़ गाउँ देखि शहर सम्म र शहरदेखि प्रवास सम्म भईरहेको छ । पार्टी जन्मेकै केहि महिनामा जता ततै यत्रो जनसमर्थन भईरहँदा राजनीतिलाई लाजनीति बनाएका केहि स्वार्थ समूहहरुकोनिद्रा खलबलिए पछि कसैको ब्यक्तिगत चरित्र हत्या गर्न समेत पछि नपरेको देख्दा लाग्छ: राजनीतिमा संस्कार भन्ने शब्दको खडेरी नै परेको छ। राजनीतिमा तत्कालीन समयमा गरिएको जेल नेललाई अहिले क्याश गरेर आफू मात्र बन्ने तर जनता कंगाल हुने पनि लोकतन्त्र हुन्छ भनेर रवीन्द्र मिश्रलेनिरन्तर खबरदारी गरिरहँदा अब आफ्नो खेलो खेती बन्द हुने भयो भनेर अतालिएका केहि कुकृत्यकर्मीहरुले अहिले निराधार भिडियो बनाएर उनको बदनामगर्ने चेष्टा गरिरहेका छन् । तर त्यो भिडियोका दर्शकको प्रतिक्रिया हेर्दा यस्तो लाग्छ कि त्यो त उनीहरुकै लागि प्रत्युत्पादक भएको छ । अँध्यारो कुनामा बसेर उनको बदनाम गर्न भिडियो बनाउनेले आफ्नो अनुहार देखाउने हिम्मत गर्न किन नसकेको होला? यदि उनीहरुले सहि कुरा नैगरेको भए अनुहार देखाउन किन डराउनु नि ? रवीन्द्र मिश्र एउटा खुला किताब हुन् जसलाई जसले जहाँबाट पनि पढ़े हुन्छ। उनीमा न त लोभ लालच छ न त कसै प्रति पूर्वाग्रह नै । उनले आफ्नोब्यक्तिगत लाभ लिन चाहेको भए ठूला पार्टीहरुमा पसेर आफ्नो मन्त्री पद सुरक्षित गर्न सक्थे । राजनीति पेशा हैन समाजसेवा हुनुपर्छ भन्दा भ्रष्टहरुकोटाउको दुख्नु के ठूलो कुरा भयो र ? राजनीतिलाई घृणाको रुपमा परिभाषित हुदै जाँदा रवीन्द्र मिश्रले आम युवाहरुलाई कति सम्म उर्जा र भरोशा दिएका छन् भन्ने कुरा उनका घर दैलोअभियान र सामाजिक मिडिया हेरे मात्र पुग्छ ।अनि उनको लोकप्रियता देखेर निराधार  ब्यक्तिगत लान्छना लगाउँदैमा जनताले बिश्वास गर्छन् भनेरकसरी सोचेका होलान् ? जो ब्यक्ति आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्व र परोपकारलाई आदर्श मान्दै जीवनको यो मोड़ सम्म आएको छ त्यसको बारेमा अनर्गलप्रचार गर्नेहरुले खुम बहादुर, गोबिन्दराज र गणेश लामाहरुका कुकृत्य बारे भिडियो बनाउन किन सक्दैनन् ? रवीन्द्र मिश्रको चरित्र हत्या गरेर के उनीहरुलेडनवाद,धनवाद तथा भ्रष्टहरुको संरक्षण गरेको हो? किन कांग्रेसमा धनराज गुरुंग जस्ता निष्ठावान मान्छेहरु धुरु धुरु रुन्छन् ? हरेक पटक आकर्षक घोषणा पत्र बनाएर अघोषित शोषण पत्र जारी गर्नेहरु बिरुद्द नियत ठिक भएका नेता बनौँ देश आफै बन्छ भन्ने आदर्श पात्र रवीन्द्रमिश्रलाई लगाएका ब्यक्तिगत आरोप प्रमाणित गर्नु पर्छ कि अँध्यारोमा लुकेर जे बोले पनि हुन्छ ? बि. बि.सी. मिडियाको काम राष्ट्रिय अन्तराष्ट्रिय घटनाहरुको चर्चा गर्नु हो कि राजनीति गर्नु हो ? वि.वि.सी.ले कहिँ कतै राजनीति गरेको प्रमाण छ? अझराजनीति गर्न नेपाल जा भनेर भन्छ भनेर कसैले पत्याउँछ ? वि. वि. सी. मिडियाबाट नक्कली हस्ताक्षर गरेर एक करोड़ निकाल्न सहयोग गर्यो भनेर हल्ला चलाउनेलाई थाहा छ छैन ? वेलायतमा पाँच सय पाउण्डबैंकबाट निकाल्दा पनि परिचय पत्र चाहिन्छ । हेल्प नेपाल नेटवर्क, मानव सेवा आश्रम र थुप्रै सामाजिक संस्थामा स्व:स्फूर्त रुपमा ठूलो धनराशी जम्मा गरि करोडौँ रुपैयाँ परोपकारमा रवीन्द्र मिश्रलेखर्च गरिरहँदा राज्यकोषबाट अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेहरुको बारेमा खोई तिनीहरुले बिरोध गरेको? तिनीहरुको बिरुद्दमा त कुनै भिडियो बनेन त? किनभाग पुगेर नबनाएको? रवीन्द्र मिश्र जस्तो वि. वि.सी.को आकर्षक जागिर खानेले छोरा छोरी रातो बंगलामा पढाउनु त उनको क्षमताको कुरा थियो, उनले कसैलाई ढाँटेर लुटेरहैन मेहनत र भाग्यले प्रगति गरिरहँदा तलब भत्ता चाहिँ राज्यको खाने, आफ्ना छोरा छोरी सुबिधा सम्पन्न स्कूलमा पढाउनेहरु बिरुद्द कुनै आवाज़नउठ्नु कस्तो बिडम्वना हो? रातो बंगला फ़ाउण्डेशन जस्तो परोपकारी संस्थाले काभ्रेका बिकट क्षेत्रका सरकारी बिद्यालयका शिक्षकको क्षमता अभिवृद्धि गर्ने तालिम चलाउँदा फाईदाती सरकारी बिद्यालयका शिक्षक र बिद्यार्थीलाई भयो होला कि रवीन्द्र मिश्रलाई? विवेकशील साझा पार्टीले हरेक बुधवार उद्यमशीलता दिन भन्दै बिभिन्न उद्यमशीलता बारे प्रशिक्षण दिएको र उद्यमी समाज निर्माण हाम्रो लक्ष्यभन्ने नारा किन नदेखे जस्तो गरेका होलान्? फेरि आफूलाई पुग्ने गरी ईमानको पैसा कमाएर आफू मात्र बनेर के गर्व गर्नु देश बनाउन लाग्छु भन्नु गलतथियो भने नीति र नियत बिगारेर ब्रम्हलूट गर्नु ठिक थियो? हामी भ्रष्टहरुको पैसाले चुनाव जितेर तिनीहरुको ग़ुलाम हुन्नौँ, देश बिदेशमा बस्ने नेपालीहरुको पसिनाको सुगन्धले निर्वाचन आयोगको खर्च परिधिभित्र रही खर्च गर्छौ भन्ने रवीन्द्र मिश्र ग़लत हुन् भने चुनाव खर्च यति चाहियो भन्दै तोकेरै धम्कीपूर्ण चिठ्ठी पठाउनेहरु सहि हुन्? लूटतन्त्रका वफ़ादारसिपाहीहरु कहिँ कतै केहि बोलेको किन सुनिन्न नि? नेपालमा ईशाईकरण हुलिनुमा दोष रवीन्द्र मिश्रको हो कि ठूला दल र तिनीहरुका नेताहरुको हो? उनी आफूलाई गर्वले हिन्दु भन्छन् दशैँ, तिहारमनाउँछन्, अरु धर्मको सम्मान गर्छन्। हिजो यूरोप र अमेरिकी नियोगको ईशारामा मध्यरातमा धर्म निरपेक्षता घोषणा गर्ने को हो? कर्तब्यकोसिलसिलामा जागिर खान वेलायत बस्दैमा उनले ईशाईकरण हुलेको भन्नु कति सम्म मूर्खता हो? त्यसो भए हाम्रा बिदेशिएका लाखौँ युवाहरुलाई पनिईशाई र मुश्लिमकरण गरेको भन्ने आरोप लगाउने? कसैले ईशाईकरण गरेको प्रमाण पुर्याए पार्टी नै खारेज गर्छौँ भन्न सक्ने अरु कुनै दल र दलकानेताहरु छन्? रवीन्द्र मिश्र तीजको दिनमा आफ्नै श्रीमतीको खुट्टा ढोग्ने मान्छे हुन्, उनले कोही महिलालाई दुर्ब्यवहार गरेको भन्ने प्रमाण छ? परिवारका आफ्नैसदस्यको त ग्यारेन्टी गर्न नसकिने जमानामा उनले अरु कर्मचारीको आचरणको ठेक्का कसरी लिने?...

यी कारणले चुनाव हार्दैछन गगन थापा

– कृष्ण अविरल यतिखेर काठमाडौं–४ नं. क्षेत्रमा पर्ने चाबहिल, कपन क्षेत्रका बाटाहरुमा रातारात डोजर लगाएर सम्याउने, गिट्टी थुपार्ने काम भइरहेको छ । केही साताभित्रैमा कालोपत्रे पनि भइसक्ला । चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणको...

नवराज सिलवाललाई बेलायतबाट पूर्वप्रहरीको हृदयविदारक पत्र

– धनबहादुर क्षेत्री आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालको प्रहरी संगठनबाट अन्यायपूर्ण बहिर्गमन र नेकपा एमाले प्रवेशसँगै ललितपुरबाट प्रतिनिधिसभाको प्रत्क्षयतर्फको उम्मेद्वार हुँदैगर्दा अनेक कोणबाट तर्कबितर्कहरु सतहमा आएका छन् । म...

हजुर बा’को पार्टीलाई रोज्ने अनि…?

– बी.बी. श्रेष्ठ साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भनेझै हामी रेष्टुरेन्टमा जान्छौ, मेनु हेर्छौँ अनु अन्त्यमा मःमः अथवा चाउमिन अर्डर गर्दछौ भनेझै नयाँपनमा विश्वास नगर्ने । अनि व्यक्ति भन्दा पार्टी ठूलो रहेछ भन्ने त्यही...
1 4 5 6 7 8 111