सोच
नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो भूमिका
-रामकृष्ण अनायास भरतपुर, ४ पुस । नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको संस्था मध्ये एक हो सहकारी । बैंकको पहुँच नपुगेका ठाउँ र नागरिकको लागि ऋण लगानी गरी यसले ठूलो भूमिका निर्वाह गरेको छ ।...
मध्यपहाडमा एमालेले देखेको विकासका सम्भावना
शंकर पोखरेल । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरु भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा...
किन भइरहेछ एमालेको सङ्कल्प यात्रामा जनताको अपार सहभागिता ?
-निर्मल भट्टराई काठमाडौं, २७ मंसिर । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको एमालेको ‘समृध्दिको लागि सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश गर्दैछ । पुष्पलाल मध्य पहाडी लोकमार्गमा भइरहेको यो यात्रामा सामेल नेकपा९एमाले०को यो तीनहप्ते महायात्रामा जनताको अपार...
अरू अलमलमा रहँदा एमालेले रोजेको लोकतान्त्रिक गणतन्त्र
-आशिष रेग्मी २०६४ को संविधान सभाको निर्वाचन नेकपा (माओवादी) का लागि पहिलो थियो तर पनि उसले ६०१ सिट मध्ये २२० सिट जितेको थियो । अर्थात २०६४ मा ३६.६ प्रतिशत सिट जितेर पहिलो दल भएको...
‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड सामाजिक सञ्जाल’
काठमाडौं, २८ कात्तिक । अहिलेको युग प्रविधिको युग हो । व्यक्तिगत वाक स्वतन्त्रता नेपालको संविधानले दिएकै छ । प्रविधिको प्रयोग गरेर जुनसुकै व्यक्तिले उसको बौद्धिक क्षमताको विकास गर्न सक्छ । बौद्धिक क्षमता भएको मानिसले...
दशैंका बेला पढेका दुई डाक्टरका दुईवटा महत्वपूर्ण कृति
काठमाडौं, १३ कात्तिक । केही वर्ष पहिलेदेखि हामी नेपालीहरूले मुटु रोग विशेषज्ञका रूपमा डा. भगवान कोइराला र डा. ओम मूर्ति अनिललाई चिन्दै, बुझ्दै आएका हौं । केही समय पहिले प्रकाशित उहाँहरूका कृतिहरू- “ हदय” ...
किन चलाइँदैछ एमाले र ओलीविरूद्व स्याल हुइँया ?
काठमाडौैं, १२ कात्तिक । केही साता यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) विरूद्व विभिन्न किसिमका नक्कली आरोपहरूको बौछार भइरहेको छ । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकाविरूद्व कपोलकल्पित आरोप लगाइएका छन्। आफू प्रधानमन्त्री भएको बेला...
मितव्ययी भएर मनाऔँ महान् चाड दसैँ
काठमाडौं । महान् चाड हो दसैँ । दसैँले नै वषौँ देखि अलगिएका आफन्तहरुलाई एकआपसमा मिलानको निम्ति सेतुको काम गर्दछ । यो पर्वले आमाबाबुलाई उनका छोराछोरी र छोराछोरीलाई उनका आमाबाबुसँग मिलाउँछ । माइतीबाट अलगिएका दिदिबहिनीले...
किन चाहियो ‘द्रुत बस सेवा’ ?
रत्नपार्कमा रहेका यात्रुलाई सूर्यविनायक र सूर्यविनायकमा रहेका यात्रुलाई रत्नपार्कमा छिटो पुर्याउने उद्देश्य अनुरूप सरकारले यही असोज ३ गतेदेखि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सुरू गरेको छ । यो बसले रत्नपार्कमा रहेका यात्रुलाई ४५ मिनेटमा सूर्यविनायक...
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)
‘विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुन:जागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य’ श्रीमान् अध्यक्षज्यू, महामहिमज्यूहरू, विशिष्ट प्रतिनिधिज्यूहरू सर्वप्रथम म यहाँहरूलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा...
निष्काम कर्मयोगका प्रतीक स्व. खड्गबहादुर अर्याल
हाम्रो परिवारको दीप सबैको प्रिय प्रात: स्मरणीय हाम्रा बुबा/हजुरबुबा स्व. पिता बलबहादुर अर्याल र स्व.ममतामयी माता तुलसा अर्यालको कोखबाट जन्मनुभएका माइला सुपुत्र स्व. खड्गबहादुर अर्यालको यही भदौ २४ गतेका दिन ८६ वर्षको उमेरमा भएको...
“संविधानको कार्यान्वयन आजको आवश्यकता”
काठमाडौं, ३ असोज । संविधान देशको मूल कानुन हो । यसले राज्य तथा शासन संचालन प्रक्रियाको सुनिश्चितता गर्दछ । साथै यो नै हरेक देशको सर्वोच्च शासकीय दस्तावेज हो । विश्वमा मुलतः संविधान लिखित र...