शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

अब सबै ओलीवादी !

सामाजिक मिडियामा अाज भोलि  जम्मा दुई वादीहरु छताछुल्ल छन् : एकथरी पदबाट अस्ताउनै लागेका प्रधानमन्त्री ओलीवादी र अर्को थरी काम भने नगर्ने तर ओलीलाई लडाएर सत्तारसमा उद्दत ढोलीवादी । बाटो घाटो चौतारोमा देखिएका यी...

‘मुन्नी बदनाम हुई डार्लिंग तेरेलीए’

यहॉ ‘ मुन्नी बदनाम हुई डार्लिंग तेरेलीए ‘ यो हिन्दी दवंग फिल्मको चर्चित गीत हो । यो गीतलाई ललित पंण्डितले लेखेका थिए भने यसलाई सुन्दर स्वर दिने ममता शर्मा र एेश्वर्या हुन् ।  ...

‘गए प्रचण्डका दिन, पतनपथमा प्रचण्ड !’

राजनीतिमा विकल्पको खोजी हुनु र अस्थायी शत्रुता सामान्य नै हुने गर्छन । माओवादिका कट्टर विरोधी रहेका केपी शर्मा ओलीले गुरिल्ला (ओलीकै भाषामा) प्रचण्डलाई टाँङमुनी पुर्याएरै बुइँको सहारामा प्रधानमन्त्री बन्न पुगे । ओली र प्रचण्डको...

प्रचण्डले डरले सरकार छाडेका त हैनन् ?

हुनतः ढिलो चाँडो यो हुनु नै थियो । तर, यति छिटो चाहना र उद्देश्य सार्वजनिक होला भनेर सायदै नेपाली जनताले बुझेका थिए होलान् । प्रसंग हो– एकीकृत नेकपा माओवादी हालको नेकपा माओवादी केन्द्रले सरकारबाट...

सहमतीय सरकारको खेल, यस्तो रहेछ खेलभित्रको झेल

संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत र सहयोग तथा नयाँ संविधान जारी भएपछि आर्थिक समृद्धिको एजेन्डामा बहस गर्न छाडेर लामो समयदेखि मुलुकमा राष्ट्रिय सहमतीय सरकारको हल्लाखल्ला चलिरहेको छ । सुन्दा निकै प्रिय लाग्ने तर बदलिदो...

पूर्वराजा ज्ञानेन्द्र नेपालको स्थिरता र स्थायित्वको एक मात्र विकल्प !

२०७३ साल असार २३ गते पूर्वराजा ज्ञानेन्द्रको ७० औं जन्मदिन हो । पूर्वराजा ज्ञानेन्द्र एक देशभक्त राजाको रुपमा हामीहरु मान्दछौं । तर नेपालको राजसंस्था नेपालको राष्ट्रियप्रति कटिवद्ध रहेकाले इन्दीरा गाँधीको पालादेखि नैं नकारात्मक थियो...

कोस्यारी से होसियार

नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन विषयमा वार्ता हुँदै गर्दा भारतीय पक्षबाट बार्ता टोलीको नेतृत्व गरेका भगतसिहं कोस्यारीले नेपाल भुटान जस्तै खुशी हुनु पर्छ भनेर नेपाल भारतका लागि भुटान...

जो समाजसँग जुध्न सके

समाजमा सायदै यस्ता मानिसहरू भेटिन्छन् जो जीवनमा आइपरेका अनेकौ समस्याहरूसगँ जुध्ने साहस गर्दछन् । यस्तै धेरै समस्याहरूसगँ जुध्न बानी परेकी एक उदाहरणीय महिला आफ्ना चुनौतीहरूबाट पाठ सिक्दै समाज परिर्वतनकी संवाहक बनिरहेकी छिन् । सल्यान...

आफैले आफैलाई चिन्न नसक्दा…

मैले के बुझेँ भनेँ, जति सम्पत्ति भएपनि त्यसले मलाई अजम्बरी राख्न सक्दैन । जति नै उपचार गरे पनि मृत्यृको ओखती नै हुँदैन । एकदिन यहाँवाट जानैपर्दछ । संगीतको क्षेत्रमा अब्बल गायक, संगीतकार, गीतकार स्व....

महाकाली एक्सप्रेस : यात्रा संस्मरण

– कृष्ण महरा नियमित परिक्षा समापन संगै काठमाडौंको बसाईलाई केही समयका लागि विट मार्दे यहि असार १२ गत्ते सुन्दर सुदर नेपाल, महेन्द्रनगरका लागी काठमाडौंको सुन्धाराबाट एक दिन अगाडि नै टिकट लिईयो । काठमाडौंमा कतिखेर...

आयल निगम मात्रै होइन मुलुक नै ऋण मुक्त हुन सक्छ

धेरै वर्षदेखि घाटामा चलेको नेपाल आयल निगम यसै साता देखि ऋण मुक्त हुँदैछ भन्ने खबर सुनेर धेरै खुशी लाग्यो । यदि वैदेशिक ऋण भाग लगाउने हो भने प्रतिनेपाली २३ हजार जति पर्न आउँछ ।...

कहिलेसम्म अपुरो अधिकारका लागि हात फैलाइराख्ने ?

अबको काठमाडौंको मिलिजुली आन्दोलनको लक्ष्य अब संबिधान संशोधनका लागि नभै संविधान पुनर्लेखन या संविधान खारेजीतर्फ केन्द्रित गर्नुपर्ने समय आइसकेको छ । किन भने सहनशीलताको पनि कुनै निश्चित सीमा हुन्छ । अब अझै पनि ज्यु/हजुर...
1 120 121 122 123 124 188