शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

प्याच्च नबोल्न सभामुखलाई सरस्वती सुब्बाको सुझाव

ओनसरी घर्ती थ्याच्च सभामुखको सिटमा थ्याच्च बस्नुभा छ तर बोल्दा चाहीँ प्याच्च नबोले हुने । राज्यका सबै पदमा जातीय जनसंख्याको आधारमा नियुक्त हुनुपर्छ भन्नुभएछ । त्यसो हो भने तपाईं मगर मात्र सभामुख किन हुने...

मोदीलाई खुसी बनाउन खोज्दा प्रचण्ड चिप्लिने संकेत

प्रचण्डलाई शुभ संकेत देखिएको छैन् । पहिलोपटक चीनवाट वैदेशिक भ्रमण सुरु गरेका पुष्पकमलले अहिले भारतनै रोजेका छन्, अझ अचम्मको विषय भारतमा दूत पठाएर भारतीय प्रधानमन्त्रीलाई पत्र नै पठाएका छन् ।  भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्नुपर्ने...

गगन थापाज्यू, तपाईंलाई लागेको यो कालो दाग के हो ?

– सन्तोष सिलवाल (मोदनाथ) नेपाली काँग्रेसका युवा नेता गगन थापालाई नचिन्ने मान्छे प्रायः कमै होलान् । गगन थापा नेपालका चर्चित युवा नेता हुन् । धेरै नेपाली सर्वसाधारणलाई आशा लाग्दो र युवा नेताहरु को को...

स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्नः नेता ज्वरो जचाउन सिंगापुर, जनता सिटामोल नपाएर चकनाचुर ?

बिषय प्रवेश: नेपालीमा एउटा प्रचलित भनाई छः रात रहे अग्राख पलाउँछ भनेर । साँच्चै, छल छाम र दलीय भागवण्डाको मारमा सिंगो देश परिरहेको बेला एउटा सानो समाचारले पनि अर्थ राख्ने रहेछः प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त...

प्रचण्डका प्रभुले कहिले सरकार बनाइदिने, कहिले ढलाइदिने !

राजनीति समिकरणका आधारहरु पहिलो त राजनीति दर्शन, सिद्धान्त र उद्देश्यहरु नै हुन । यिनैको जगबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक समिकरणहरु निर्माण भएका छन् । यसरी निर्माण हुने समिकरणबाट दीर्घकालीन राजनीतिक लक्ष्य पूरा गर्न खोजिएका...

द्वन्द्वको समाधान : हार न जीत

झलारी पिपलाडी नगरपालिका–८ बेल्डाँडीका महिलाहरु २०५० सालदेखि प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएर वन संरक्षणमा लागेका छन् । वन कार्यालयले समुदायलाई वन हस्तान्तरण गर्न थालेपछि ५० को दशकमा पहिलो पटक बेल्डाँडी महिलाहरु...

भान्साको प्रेम

सन्देशले नाडीको घडी हेर्छ । ८ बजेको थियो । उसले शिक्षालाई फोन गर्छ । शिक्षा पनि सन्देशको फोनको पखाईमा थिइन् । ‘शिक्षा म भैरहवा जान लागे । दिउँसो २ बजेको टिकट छ । राम्रोसँग...

फेसबुक पासवर्डले गरायो डिभोर्स !

लघुकथा: @  धितो @ सृजन र सिर्जनाको तीन बर्षदेखिको प्रेम बिवाहमा परिणत भयो । एउटा उदाहरणीय जोड़ीको रुपमा सामाजिक मिडियामा समेत दुबैको चर्चा चुलियो । हनिमून पनि थाईल्याण्डमा मनाए यी जोडीले । फेसबुकका फोटोहरु...

प्रचण्डको भारत भ्रमण ‘क्रमभंग’कै अंश

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भदौ २९ गतेदेखि भारतको चारदिने औपचारिक भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले कुनै एक ‘गौरवपूर्ण’ सम्झौता पनि गर्ने बताइएको छ । तर, उक्त निर्णय कसले,...

यसरी हुँदैछ नेपाललाई क्रिस्चियनकरण गराउने षडयन्त्र

– दीर्घराज प्रसाई विश्वका देशहरुमा ९९ राष्ट्रहरु इसाई छन् । अमेरिका धर्मनिरपेक्ष भनेता पनि त्यहाँको सर्वोच्च अदालतले अमेरिकालाई क्रिस्चियन राष्ट्र भनेको छ । अमेरिकी राष्ट्रपनि बाइबल समातेर सपथग्रहण गर्छन् । यसउसले १०० भन्दा बढी...

उर्जा मन्त्रीलाई कटवालको चिठ्ठीः

तपाईंको कामको बिरोध हैन तर तपाईंको नैतिकताको सवालचाहि पक्कै हो । ‘यो देशको नेतृत्व गर्ने तपाईहरुलाई योजना भन्दा बढी नैतिकता चाँहिन्छ ।’ यो प्रसङ्गमार्फत मेरा अभिव्यक्तिहरु तपाईलाई पठाउँदै छु । एकपटक सेनापति आफ्नो बलियो...

ए महाशय ! म त बाहुनवादी हो नि !

पृष्ठभूमि: मेरो जन्म ब्राह्मण कूलमा भएछ , यो मैले कसैसँग अनुनय विनय गरेर, कसैको चाकरी गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होईन । आध्यात्मिक  आँखाले हेर्दा यो मेरो...
1 114 115 116 117 118 188