बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सोच

मधेशकै युवा लेख्छन् – हाम्रै मैथिली र भोजपुरीलाई हत्या गरेर हिन्दी भाषा किन चाहियो ?

– सन्जीव झा दशकौंदेखि नेपाली जनताको चाहना, आफ्नो संविधान आफै बनाउँ भन्ने इच्छा पूरा भएपछि संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनले २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । संविधान जारी भएपछि अबको मुल...

अमेरिका बसेर नेपालको पत्रकारितालाई हेर्दा…

केही बर्ष यता अमेरिकामा छु । तर, हामी नेपालका गतिविधि हेर्दै उठ्छौँ अनि नेपालकै गतिविधि हेरेर सुत्छौँ । अझ आफैले गरेको संचारकर्मको बारेमा त झनै चासो र चिन्ता आइरहन्छ । यसैले नेपाल पत्रकार महासंघको...

भ्रष्टाचारीहरूको आँखा राष्ट्रिय सम्पतिमा

– मीनबहादुर पण्डित केही वर्ष अगाडि विभिन्न बाहाना गरेर अर्थ मन्त्रालय बनाइएको भवनलाई चाइना टाउन नामक व्यापारिक महल बनाइयो । भवन पुरानो भएको भन्दै अर्थ मन्त्रालय सिंहदरवारमा सारियो । भवन पुरानो भएकै हो भनेपनि...

बाबुराम भट्टराईलाई खुल्लापत्र

डा. साहेव नमस्कार, आराम छु, आराम चाहन्छु । लामो समयपछि सरकारले स्थानीय निकायको निर्वाचन तोकेपछि मेरो मन प्रफुल्ति भएको थियो । यद्यपी अझै आशंकाहरु त छदैछन् । सरकारले स्थानीय निर्वाचन तोकेको तेस्रो दिन निर्वाचन...

बाबुराम र उपेन्द्रको नाटक !

मेरो उद्देश्य सम्बृद्ध नेपाल हो । हामी एक अर्कासंग विवाद गरेर, एक समुदायले खोक्रो घमण्डको कारणले अर्को समुदायलाई हेपेर महिलाहरुलाई समान अधिकार नदिई, गृहणीको रुपमा मात्रै हेरेर चिल्ला कुरा मात्र गरेर समृद्ध हुनै सक्दैनौ...

वाचनशिरोमणी नारायण पोखरेलको ‘हत्या गर्न लगाउने’ले महायज्ञको उद्घाटन गर्न सुहाउँछ ?

आफ्नै पिता पुर्खाले मनाउने दशैँमा टिका र जमरा नलगाएको छब्बिस बर्ष पुगेका हाम्रा प्रधानमन्त्रीज्यूको महिमा अचेल गरि साध्ये  छैन। धर्म अफ़ीम हो भन्ने यूरोपियन दार्शनिक कार्ल मार्क्सको सिद्दान्तको बैँशाखी टेकेर यहाँ सम्म आएका प्रधानमन्त्रीले...

‘प्रचण्ड नुनिला आँसुका ढिका पिउँदै बैशाखमा सरकारबाट बाहिरिनुपर्ने निश्चित छ’

नेपाली काँग्रेसको समर्थनमा अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार छ । चैत्र मसान्तसम्म स्थानीय निर्वाच गरेर बैशाखमा देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा सरकार बनेको थियो । तर, प्रचण्ड सरकारले सोही सहमति...

संघीयतामा कर्मचारी समायोजनः २० वर्षेलाई गोल्डेन हेन्डसेक, एक श्रेणी बढुवा र पदस्थापना

नेपालको शासकीय प्रणाली एकात्मक केन्द्रियताबाट संघात्मक विकेन्द्रित बहुँलतातर्फ गए पश्चात हाल राजनीतिक अवस्था मात्र होइन प्रशासनिक प्रणालीसमेत संक्रमणकालमा गुज्रिरहेको छ । केन्द्रिय संवैधानिक लोकसेवा आयोगको योग्यता प्रणालीबाट छनौट भई योग्य ठानिएका निजामती कर्मचारीलाई स्थानीय...

युवा संघ खरानी हुन सक्छ !

युवा संघ नेपालको बुटवलमा भएको आठौं महाधिवेशनपछि संगठनभित्र र बाहिर एक अर्कोलाई नङ्ग्याउने स्थिति छ । कुनै नियम पालना गर्ने स्थिति नै रहेन । हाम्रो दुरी कति हो, होइन भन्ने कुरा कोठाभित्रका छलफलले टुङ्ग्याउँन...

‘समानुपातिक प्रणाली हटाइयोस्, नत्र देश बर्बाद हुन्छ’

देश र जनताको भावना नबुझ्ने र सत्ताका लागि जहिल्यै मरिहत्ते गर्ने नेतालाई अब जनताले पाखा लगाउने छन् । त्यो समय भनेको आगामी चुनाव हो । किनकि जनताले राष्ट्रबादी र राष्ट्रघाती नेताहरु को हुन् भनेर...

ट्रम्पको गन्जागोल सरकार

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोेडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको...

प्रेम दिवस, युवायुवती र विकृति

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले...
1 100 101 102 103 104 188