सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

सोच

‘राष्ट्र संघसँगको मेरो समय जीवनकै सबैभन्दा गर्व गर्न लायक’

– रमेश खरेल आदरणीय सबैमा, जय नेपाल र नमस्कार ! भगवानको कृपाले म पि–४ पदमा संसारभरबाट छनौटमा परेको थिएँ र डार्फरको लागि राष्ट्र संघीय मिसनमा फिल्ड कमान्डर भएर काम गर्ने नौलो अवसर मिलेको थियो...

कर्मचारीले यसकारण पनि गोल्डेन हेन्डसेक लिनु उचित हुन्छ

नेपालको संविधान २०७२ मा भएको संवैधानिक प्रावधान अनुसार केन्द्र (संघ) का कर्मचारीहरुलाई प्रदेश, स्थानिय तह तथा संघमा समायोजन गर्न  सरकारले ढिलै भए पनि कर्मचारी समायोजन सम्बन्धी ऐन २०७४ जारी गरेको छ । स्थानिय तहको...

बाम एकताका सैद्धान्तिक आधारहरु

– सिद्धिचरण भट्टराई वामपन्थ केहो भन्ने कुरा बुझेर मात्र वाम एकताको कुरोको चुरोमा पुग्न सकिन्छ । वामपन्थ भनेको यथास्थितीका बिरुद्ध परिवर्तनको आवाज उठाउने बाटो हो । संसारमा संसदीय राजनीति संग यसको साईनो जोडिएको देखिन्छ...

प्रदेश र प्रतिनिधिसभामा युवा सहभागिता किन ?

– सन्तोष सिलवाल ‘मोदनाथ’ परिभाषा को हुन् युवा ? कसलाई भन्ने युवा ? संयुक्त राष्ट्रसंघका अनुसार १५–२४ उमेर समूहका व्यक्ति युवा हुन् । विश्व विकास प्रतिवेदन सन् २००७ का अनुसार १२ वर्षदेखि २४ वर्ष...

वाम एकताले थर्कमान काँग्रेस, चकनाचुर मोदीको सपना

– जम्बला लामा २०७४ को वडा दशैंको अन्तिम ताका पारेर नेपालको वाम शक्तिबीच अर्थात एमाले, माओवादी केन्द्र र नयाँशक्ति बिच चुनावी तालमेल र चुनाव पछी वाम एकता हुने भनी घोषणा गरेको व्यापक अधिराज्यभर हल्लीखल्ली...

एमालेमा पुरानालाई बिदाई, युवा र लोकप्रियलाई टिकट

– निर्मल भट्टराई देशमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । चुनाब अघि जेसुकै अड्कलवाजी गरिएको भए पनि तेश्रो चरणको निर्वाचनले देशका मुख्य राजनीतिक शक्तिहरुलाई मिलेर अगाडि बढ्नु पर्ने म्याण्डेट दिएको छ । संविधानका...

नवराज सिलवाल चम्किन्छन् कि सखाप हुन्छन् ? राजनीतिमा लागेका प्रहरी हाकिमहरुको यस्तो छ कहानी

– शिवजी श्रेष्ठ तत्कालिन प्रधानमन्त्री प्रचण्डले ‘युगपुरुष’ भनेर सम्बोधन गरेको हेर्दा नवराज सिलवालले राजनीतिलाई हस्तक्षेप गरेको हो वा राजनीतिले नवराज सिलवाललाई राम्रैसँग हस्तक्षेप गरिसकेको हो ? आफू नेपाल प्रहरीको पूर्वसदस्य भएको नाताले हेरिरहँदा आफू...

कागजमा मात्र सीमित नबनोस् वाम एकता

स्थानीय तहको निर्वाचन सकिएसँगै दसैँको चटारोमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रसँगै नयाँ शक्तिको बीचमा पार्टी एकता गर्ने घोषणाले नेपाली राजनीति पुनः एकपटक तरंगित भएको छ । अहिले पत्रपत्रिकादेखि, चोकचोकमा र...

‘राजपाबाट प्रताडित भएपछि सूर्य चिन्हमा भोट हाल्न निर्णय लिएँ’

– हृदयेश त्रिपाठी अहिलेको वाम तालमेल प्राकृतिक देखिए पनि यसको नतिजा अप्राकृतिक नहोस्। यदि अहिलेको गठबन्धन कांग्रेसलाई अवमूल्यन गर्नको लागि गरिएको हो भने नतिजा राम्रो हुन सक्दैन। कांग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा...

एमाले, माओवादी र नयाँ शक्तिको विरोध गर्नेहरु कस्ता-कस्ता छन् ? केही पात्र र आशंका

– मोहन बस्याल  नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल र पार्टी एकताको पहल शुरु भएपछि सामाजिक सञ्जालमा व्यापक बहस शुरु भएको छ । नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण यो घट्नाक्रम...

एकता प्रयासको ११ वर्षे कथा: दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेव गौतमका शब्द

– वामदेव गौतम तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले...

पार्टीको असल कार्यकर्ता हुँ भन्ने अनि बाम एकताविरुद्ध फेसबुकमा नानाभाँती लेख्ने ?

– रामबहादुर जिसी नेपाली जनता दशैको रमझममै छन्, दशै सकिएको छैन, राजनीतिक दलका नेता कार्यकर्तालाई भने दशै भन्दा निर्वाचनले झ्याप्पै छोपेको छ । गाउँ घरमा उखान छ, भात भन्दा बात मिठा । उखान जस्तै...
1 2 3 103