शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : माओवादीबाट अदालतमा हस्तक्षेप, शान्ति प्रक्रियामा प्रचण्ड बाधक

काठमाडौं, २२ फागुन । आज फागु पूर्णिमा अर्थात् होली पर्व । देश रङमय भए पनि उत्तिकै चर्चा, चासो र चिन्ताको विषय बन्यो राजनीतिक रङ । खासगरी राष्ट्रपति निर्वाचनले यतिखेर मुलुकको ध्यान खिचेको छ ।...

दिनभरका TOP 15 NEWS: अन्तिम समयमा जोगियो सुदूरपश्चिम प्रदेश सरकार

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेश सरकार अन्तिम समयमा ढल्नबाट जोगिएको छ । आइतबार बिहानसम्म मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने अडानमा बसेका दलहरुले एकाएक निर्णय परिवर्तन गरेसँगै काँग्रेसका शाह नेतृत्वको सरकार जोगिएको हो...

दिनभरका TOP 15 NEWS : माधवका भाइको रहस्यमय निधन, प्रधानमन्त्री पक्राउ पर्ने सम्भावना

काठमाडौं, २० फागुन । निर्वाचनले दिएको अस्थिर परिणामका कारण पहिलो गठबन्धन दुई महिनामै छिन्नभिन्न भयो । पुरानो व्यँताएको नाममा अर्को नयाँ गठबन्धन निर्माण गरिएको छ, तर त्यो गठबन्धनका कारण सरकार नै ढल्ने खतरा बढेको...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १९ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुको दौडधूप बाक्लिएको छ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । शुक्रबार पनि एमालेका उम्मेदवार नेम्वाङले...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १७ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकदै जाँदा उम्मेदवारहरू एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल मत माग्न व्यस्त भएका छन् । आठदलीय गठबन्धनका विरुद्ध एक्लै चुनावी प्रतिस्पर्धामा रहेको एमालेले परिणाम आफ्नो पक्षमा...

दिनभरका TOP 15 NEWS: प्रदेश १ ले बल्ल पायो नाम, केन्द्रमा व्यवस्था परिवर्तनको चर्चा

काठमाडौं, १७ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकदै जाँदा उम्मेदवारहरू एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल मत माग्न व्यस्त भएका छन् । आठदलीय गठबन्धनका विरुद्ध एक्लै चुनावी प्रतिस्पर्धामा रहेको एमालेले परिणाम आफ्नो पक्षमा...

दिनभरका TOP 15 NEWS: संघीय सरकारमा समीकरण परिवर्तनको प्रभाव प्रदेश सरकारमा पनि

काठमाडौं, १६ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारहरुमा पनि परेको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको निर्णयपछि लुम्बिनी प्रदेश सरकार...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको ६५ दिनमै सत्ता समीकरण फेरबदल भएको छ । नेकपा एमालेको साथमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड काँग्रेस लगाएतका आठ दलहरुसँग मिलेर आठ...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १४ फागुन । बालिका बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले पूर्ण रुपमा सफाइ पाएका छन् । उच्च अदालत पोखराले आइतबार शाहलाई दाबी नपुगेको भन्दै सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पल भोलि...

दिनभरका TOP 15 NEWS : धोकाको राजनीतिले अस्थिरता निम्तियो, बालेनलाई राजीनामाको दबाब

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले पाखा लगाउन खोजेका बेला नेकपा एमालेको पहल र अग्रसरतामा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यही एमालेलाई धोका दिएर पुरानो गठबन्धनतिरै समावेश भएका छन् । आफू प्रधानमन्त्री बन्ने...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १२ फागुन । लामो समयदेखि चल्दै आएको राष्ट्रपति पदको रक्साकस्सी लगभग अन्तिम चरणमा पुगेको छ । एमाले बाहेकका आठ दलको बैठकले राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै वर्तमान गठबन्धन भत्किएको छ । नेपाली...

दिनभरका TOP 15 NEWS : राष्ट्रपति चुनावको सरगर्मी बढ्दा गठबन्धन जोगाउन र फुटाउन प्रतिस्पर्धा

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिदै जाँदा राजनीतिक दल र नेताहरूमा सरगर्मी बढेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्काउने खेल तीव्र बनेको छ । साथै गठबन्धन जोगाउन...
1 30 31 32 33 34 77