शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भिडियो

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीद्वारा सातौँ पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रालय अझै रिक्त

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन । प्रचण्डले...

हेडमास्टरको हेर्नै नकस्ने हर्कत ! (भिडिओसहित)

काठमाडौं, १७ चैत । मानिसले चर्चा कमाउन कतिसम्म हर्कत गर्छन् भन्ने उदाहरण खोटाङकी एक जना हेडमास्टरलाई हेरे पुग्छ । उमा कटुवाल खोटाङको भगवती उच्च माध्यामिक विद्यालयकी प्रधानाध्यापक हुन् । उनी आफ्नो कर्मले भन्दा समाजिक...

दिनभरका TOP 15 NEWS: स्वर्णिमले पार्टी छोड्दा काँग्रेसभित्र हलचल

काठमाडौं, १६ चैत । सत्तारूढ दलहरूबीच कुन-कुन मन्त्रालय लिने भन्ने सहमति सहमति भएको छ । बुधबार कतिवटा मन्त्रालय लिने भन्ने सहमति भएकोमा बिहीबार पाउने मन्त्रालयको पनि टुंगो लागेको हो । नेपाली कांग्रेसले ८, नेकपा...

दिनभरका TOP 15 NEWS: गठबन्धन दलबीच भागबण्डा मिल्यो, भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं, १५ चैत । अन्तत: मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र...

दिनभरका TOP 15 NEWS: भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

काठमाडौं, १४ चैत । मन्त्रिपरिषद् बैठक विस्तार अनिश्चित बनेको छ । आज बसेको दश दलीय गठबन्धनको बैठक बिना निष्कर्ष सकिएपछि मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको हो । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी...

दिनभरका TOP 15 NEWS: मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री प्रचण्डलाई कठिनाई

काठमाडौं, १३ चैत । आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । संसदबाट दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्रीले एक हप्ता हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका हुन् । हेरौँ...

एमाले अध्यक्ष ओलीको जेल जीवनको अनुभव युट्युबमा (भिडिओसहित)

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जेल जीवनको भोगाइलाई समेटेर भिडिओ सार्वजनिक गरेका छन् । अध्यक्ष ओलीले आफ्नै युट्युब च्यानल ‘केपी बा’ च्यानलमा ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’...

दिनभरका TOP 15 NEWS: एमालेका सचेतकले काँग्रेसका सांसदलाई माफी मगाए

काठमाडौं, १२ चैत । केन्द्रीय सरकारमा दलहरुको समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेश सरकारमा पनि धमाधम देखिन थालेका छन् । यसैबीच, नेकपा एमालेका लिला गिरी नेतृत्वको लुम्बिनी सरकार ढल्ने अवस्थाम पुगेको छ । आइतबार...

दिनभरका TOP 15 NEWS: सोमबारसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

काठमाडौं, ११ चैत । सोमबारसँग सरकारले पूर्णता पाउने भएको छ । शनिबार साँझ बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने ब्रिफिङ गरेका...

दिनभरका TOP 15 NEWS: नेपाल प्रहरीले पायो नयाँ नेतृत्व

काठमाडौं, १० चैत । नेपाल प्रहरीले शुक्रबार नयाँ नेतृत्व पाएको छ । महानिरीक्षक धिरजप्रताप सिंहले आजबाट अवकास पाएपछि सरकारले बसन्तुबहादुर कुँवरलाई नयाँ महानिरीक्षकमा नियुक्त गरेको हो । कुँवर नेपाल प्रहरीको ३०औँ महानिरीक्षक नियुक्त भएका...

अमेरिकामा मृत्यु भएका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद (भिडिओसहित)

काठमाडौं, १० चैत । अमेरिकाको टेक्ससस्थित आफ्नै घरमा मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद देखिएको छ । लामिछाने गत मंगलबार आफ्नै घरमा मृत फेला परेका थिए । अमेरिकामा रहेका नेपाली मात्रै नभइ...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट दोस्रो पटक विश्वासका मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि प्रचण्डले गठबन्धनमा आवद्व दलहरुसँग छलफल सुरु गरेका छन्...
1 26 27 28 29 30 76