शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: दुर्घटनामा मन्त्रीसहित तीन जनाको मृत्यु, तीन जनालाई जनही चार अर्ब बढीको जरिवाना

काठमाडौं, ५ असार । बझाङमा सवारी दुर्घटनमा परेर गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको हो...

मानिसले जस्तैगरी बास्केटबल खेल्ने ‘जुनो’ ! (भिडिओसहित)

काठमाडौं, ५ असार । मानिस बाहेक अरू कुने प्राणीले बास्केटबल खेलेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । कतिपयलाई त विश्वास पनि नलाग्न सक्ला । तर संयुक्त राज्य अमेरिकाको ‘ओरिगन जू’मा रहेको एक...

दिनभरका TOP 15 NEWS: चार दलीय समाजवादी मोर्चा गठन, प्रधानमन्त्रीले गरे बाढीपहिरोको अवलोकन

काठमाडौं, ४ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी तत्वहरूकाविरूद्व समाजवादी मोर्चा गठन गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले...

दिनभरका TOP 15 NEWS : पूरा मनसुन नभित्रिदै बाढीपहिरोको वितण्डा, बजेट फेल हुँदै !

काठमाडौं, ३ असार । नेपालमा यो वर्षको मनसुन केही ढिलो गरी भित्रिने तरखरमा छ । तर, पूर्ण रुपमा मनसुन नभित्रिदै पूर्व नेपालको पाँचथर, संखुवासभा र ताप्लेजुङलगायत जिल्लाहरूमा बाढी र पहिरोको वितण्डा मच्चिन थालिसकेको छ...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री पुगे मेलम्ची, समाजवादी मोर्चामा एमालेको अरूची

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् । आज शनिबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा...

दिनभरका TOP 15 NEWS : पूर्वमन्त्रीद्वय खाँण र रायमाझी जेल चलान, सर्वोच्चले पायो दुईमहिने नेतृत्व

काठमाडौं, १ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने दुई जनालाई धरौटीमा छोडिएको छ । पुर्पक्षका लागि...

दिनभरका TOP 15 NEWS : सांसदमाथि सदनभित्रै यौन दुर्व्यवहार, चर्चित कलाकारहरू परे पक्राउ

काठमाडौं, ३२ जेठ । चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’सहित आठ जना कलाकार र केही युटुव सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । वान एक्स बेटमा संलग्न रहेको पाइएपछि उनीहरूलाई...

दिनभरका TOP 15 NEWS: फेरि नेकपा ब्यूँतने आशमा प्रचण्ड, बालकृष्ण खाँण पक्षको थुनछेक बहस सकियो

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र) जिल्ला समन्वय समिति...

दिनभरका TOP 15 NEWS: राष्ट्रपति फेरि बिरामी, माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता माग गर्दै युवकले आफैँलाई मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका हुन् । नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना...

दिनभरका TOP 15 NEWS: स्वर्गद्वारीको दर्शन गरेर फर्किएका आठजना पुग्न पाएनन् घर

काठमाडौं, २९ जेठ । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटनामा परेका आठैजनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल...

दिनभरका TOP 15 NEWS: आलोचनापछि प्रचण्ड पशुपतिको शरणमा, बालेनले भारतमा मच्चाए तहल्का

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार अपरान्ह मन्दिर पुगेर प्रचण्डले पूजा गरेका हुन् । केही दिनअघि भारत भ्रमणमा गएका प्रधानमन्त्रीले भारतको एक मन्दिरमा पूजा...

दिनभरका TOP 15 NEWS : प्रचण्ड र बाबुरामविरुद्ध फेरि मुद्दा दर्ता हुँदै, सरकारले सुरक्षा दिन सकेन

काठमाडौं, २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सशस्त्र...
1 21 22 23 24 25 77