शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : छोरी भगाउनेको घरमा आगजनी, कठोर बन्दै निर्वाचन आयोग

काठमाडौं, १८ असार । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित युवाले गैरदलित किशोरी भगाएको निहुँमा दलित युवकको घरमा आगजनी गरिएको छ । आगजनी कसले गरेको हो भन्ने यकिन नभए पनि प्रहरीले दलित युवासँग...

दिनभरका TOP 15 NEWS: भ्रष्टाचारविरूद्वको अनुसन्धानलाई थप तीव्र बनाउने प्रधानमन्त्रीको प्रतिवद्वता

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन्। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्वको अभियानले थप तीव्रता पाउने बताएका हुन्। यसअघि बजेट पास होला...

दिनभरका TOP 15 NEWS : बीसौँ धान दिवस मनाइयो, संघ र प्रदेशको सत्तामा एमाले नील

काठमाडौं, १५ असार । आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ र धान दिवस...

दिनभरका TOP 15 NEWS: योगेश भट्टराईमाथि आक्रमणको प्रयास, पशुपतिमा सुनको जलहरी पुनर्स्थापित

काठमाडौं, १४ असार । नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले इलाममा आक्रमणको प्रयास गरेका छन् । भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईमाथि पहिचान...

दिनभरका TOP 15 NEWS: भाटभटेनीका मालिकसहित चार जनालाई थुनामा राख्न आदेश, रविलाई राहत

काठमाडौं, १३ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी...

दिनभरका TOP 15 NEWS: ललिता निवास जग्गा प्रकरणमा एकैदिन सात जना पक्राउ, मन्त्रीविरूद्व मुद्दा दर्ता

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउएको प्रकरणमा प्रहरीले फेरि एक्सन थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार मात्रै सात जनालाई पक्राउ गरेको छ । जसमा...

दिनभरका TOP 15 NEWS: शरणार्थी प्रकरणमा थप एकजना पक्राउ, गठबन्धन पाँच वर्ष टिक्ने प्रचण्डको विश्वास

काठमाडौं, ११ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । उनलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो । रकमको कारोबार गर्न उनको खाता प्रयोग...

दिनभरका TOP 15 NEWS: आयो स्थानीय तहको बजेट, पशुपतिमा पस्यो अख्तियार

काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीको सुन जोखेको छ । आइतबार अपरान्ह पशुपतिनाथ पुगेको टोलीले मन्दिर खाली गराएर जलहरी जोखेको हो । सो क्रममा मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा...

दिनभरका TOP 15 NEWS: विश्वकप खेल्ने नेपालको सपना अधुरै, रूसमा सुरू भयो गृहगुद्ध

काठमाडौं, ९ असार । आईसीसी एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ । शनिबार भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित भएसँगै विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको हो । नेपाल नेदरल्याड्सँग पराजित हुँदै समूह...

दिनभरका TOP 15 NEWS : वीर अस्पतालका शैय्या नि:शुल्क, शरणार्थी प्रकरण कमजोर पारिदै

काठमाडौं, ८ असार । मुलुकको जेठो अस्पताल वीर अस्पतालले क्याबिन र आईसीयूबाहेकका सबै शैय्याहरू आजदेखि नि:शुल्क गरेको छ । आम सर्वसाधारणको हितलाई दृष्टिगत गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषदले नि:शुल्क शैय्या उलपब्ध...

दिनभरका TOP 15 NEWS: जन्मसिद्व नागरिकका सन्तानले वंशजको नागरिकता पाउने भए, अदालतविरूद्व उत्रिए बालेन

काठमाडौं, ७ असार । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरूद्व परेको रिटमाथिको यसअघिको अन्तरिम आदेशलाई खारेज गरेको छ । अन्तरिम आदेश खारेज भएसँगै अब नागरिकता ऐन अनुरूप नागरिकता वितरणको बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन...

दिनभरका TOP 15 NEWS: साइबर अपराध र बैंकिङ कसुरको मुद्दा अब जिल्लामै, बालेनविरूद्व रिट दर्ता

काठमाडौं, ६ असार । साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू अब सबै जिल्ला अदालतमा चल्ने भएको छ । मन्त्रिपरिषद् बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरूको कारबाही र किनाराको अधिकार सबै जिल्ला अदालतलाई तोकेको...
1 20 21 22 23 24 77