शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: सरकार र प्रतिपक्षी टसमस् नहुँदा बन्धक बन्यो संसद, ओझेलमा जनताका मुद्दा

काठमाडौं, २९ साउन । सुन तस्करी प्रकरणले संसदमा जारी अवरोध कायमै छ । नेकपा एमालेले तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । जसले गर्दा...

दिनभरका TOP 15 NEWS : सत्ता पक्षबाटै भयो संसद अवरोध, क्यान्टोनमेन्ट घोटाला छानबिन हुनुपर्ने

काठमाडौं, २६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो केही दिनयता संसद चल्न दिएको छैन । एमालेले संसद...

दिनभरका TOP 15 NEWS: काँग्रेस सांसद र डाक्टरकै प्रमाणपत्र नक्कली, प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग सम्झौता

काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना सांसदसहित हालसम्म तीनजनालाई पक्राउ गरेको छ । सीआईबीले नेपाली काँग्रेसका सांसद सुनिल शर्मासहित तीनजनालाई पक्राउ गरेको हो...

दिनभरका TOP 15 NEWS: संसदको गतिरोध कायमै, प्रधानमन्त्रीविरूद्व अविश्वासको प्रस्ताव ल्याउन बामदेवको सुझाव

काठमाडौं, २४ साउन । आज पनि प्रतिनिधिसभा बैठक अवरूद्व भएको छ । नेकपा एमाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । संसदको गतिरोध अन्त्यका लागि...

दिनभरका TOP 15 NEWS: देशैभर बाढी पहिरो र डुबान, फेरि रोकियो संसद !

काठमाडौं, २३ साउन । लगातारको वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौंसहित तराईमा कयौँ भू–भाग डुबानमा परेका छन् । यस्तै, पहाडमा गएको पहिरोले केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्...

अनामनगर जलमग्न (भिडिओसहित)

काठमाडौं, २३ साउन । अविरल वर्षाका कारण काठमाडौंको अनामनगर क्षेत्र पनि डुबानमा परेको छ । बाढी घर भित्रै पसेको छ । जसले गर्दा स्थानीयलाई आवतजावतमा पनि समस्या भएको छ । पसलहरूमा, कोठामा बाढी पस्दा...

दिनभरका TOP 15 NEWS: संसद चलाउन जुटेन सहमति, पक्राउ पर्ने भए चारजना पूर्वमन्त्रीहरू

काठमाडौं, २२ साउन । ललिता निवास जग्गा प्रकरणमा चारजना पूर्व मन्त्रीहरू पक्राउ पुर्जी जारी भएको छ । पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरूद्व पक्राउ पुर्जी जारी भएको हो । यसअघि...

दिनभरका TOP 15 NEWS: सुन प्रकरणको छानबिनको जिम्मा सीआईबीलाई, माओवादीले अभियान चलाउने

काठमाडौं, २१ साउन । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिन अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले आज सीआईबीलाई अनुसन्धानको फाइल बुझाएको छ भने हालसम्म पक्राउ...

दिनभरका TOP 15 NEWS: प्रचण्डद्वारा नरेन्द्र मोदीसँग टेलिफोन वार्ता, हत्याकाण्डका दोषीलाई कारबाहीको प्रतिबद्धता

काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डको पछिल्लो पटक भएको भारत भ्रमणका क्रममा भएका छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका...

दिनभरका TOP 15 NEWS: सुन प्रकरणको छानबिन अब सीआईबीले गर्ने, उत्तराखण्डमा १५ जना नेपाली बेपत्ता

काठमाडौं, १९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम्...

दिनभरका TOP 15 NEWS: ३१औँ प्रधानन्यायाधीश बन्दै श्रेष्ठ, आफ्नैलाई पनि नछोड्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं, १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । आज बसेका संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको हो । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै...

दिनभरका TOP 15 NEWS: प्रचण्डलाई आफ्नै पार्टी पार्टी लागेन, सरकारले नै संसद चल्न नदिएको ओलीको आरोप

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि काठमाडौंमा सुरू भएको छ । प्रज्ञा भवनमा पाँच दिनसम्म चल्ने बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामायिक राजनीतिक विषय, सरकारमा पार्टीको...
1 17 18 19 20 21 78