बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: अन्तत: पक्राउ परे राहुल महरा, उद्घाटन खेलमै नेपाल पाकिस्तानसँग स्तब्ध

काठमाडौं, १३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० केजी सुन प्रकरणमा आज थप दुईजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज सिन्धुपाल्चोकका किशोर बस्नेत र पाल्पाका...

दिनभरका TOP 15 NEWS: एमसीसी भोलिदेखि कार्यान्वयनमा, व्याख्यात्मक घोषणा मान्न अमेरिका तयार

काठमाडौं, १२ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी भोलिबाट कार्यान्वयनमा जाने भएको छ । भोलि अर्थमन्त्रालयमा आयोजना हुने एक कार्यक्रमकाबीच एमसीसी कार्यान्वयनमा गएको घोषणा गरिनेछ । यसैबीच, एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने...

दिनभरका TOP 15 NEWS: नेकपा फुट्नुको दोष प्रचण्डको टाउकोमा, गिरी बन्धु प्रकरण छानबिन गर्न ओलीको चुनौती

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै बिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा...

दिनभरका TOP 15 NEWS: ललिता निवास प्रकरणका प्रतिवादीविरूद्व मुद्दा दर्ता, श्रीमतीको नाममा जग्गा किन्नेलाई उन्मुक्ति

काठमाडौं, १० भदौ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको छ। सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो ।...

दिनभरका TOP 15 NEWS : सद्भाव भड्किने खतराबाट सबै चिन्तित, भारतबाट गणतन्त्र खतरामा

काठमाडौं, ९ भदौ । जनजातिका केही व्यक्तिले संविधानविपरीत गोरु काटेर खाएको घटनालाई लिएर मुलुकमा सामाजिक सद्भाव भड्किनाका साथै जातीय र धार्मिक युद्ध पो हुने हो कि भनेर देश नै चिन्तामा डुबेको छ । आज...

दिनभरका TOP 15 NEWS: द्वन्द्वको त्रासमा धरान, कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी

काठमाडौं, ८ भदौ । सुनसरीको धरान जातीय तथा सामाजिक द्वन्द्वको त्रासमा छ । केही दिनअघि केही व्यक्तिहरूले गोरूको मासु खाएको विषय चर्किएर द्वन्द्वकै खतरामा पुगेको हो । यसैबीच, धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरिएको...

दिनभरका TOP 15 NEWS: कोशी प्रदेश सरकार फेरि संकटमा, ठूला प्रकरण लुकाउन गिरीबन्धु उछालिएको ओलीको आशंका

काठमाडौं, ७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले संसदबाट विश्वासको मत लिएको केही दिनमै सरकार नै धरापमा परेको छ । मुख्यमन्त्री थापाले संविधान विपरीत सभाध्यक्षकोसमेत मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर...

दिनभरका TOP 15 NEWS: अन्त्य भयो संसदको गतिरोध, बालेनलाई कारबाही गर्ने बाटो खुल्यो

काठमाडौं, ६ भदौ । लामो समयको गतिरोधपछि संसद सुचारू भएको छ । राष्ट्रिय दलहरूबीच सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गर्ने सहमतिसँगै संसदको अवरोध हटेको हो । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले...

दिनभरका TOP 15 NEWS: १८ अर्बभन्दा बढी बिगो कायम गर्दै सीआईबीले बुझायो प्रतिवेदन, ४८ जना जग्गा फिर्ता गर्न तयार

काठमाडौं, ५ भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । मंगलबार बिहान सीआईबीले प्रतिवदेन सरकारी वकिललाई बुझाएको हो । सीआईबीले...

दिनभरका TOP 15 NEWS: न्यायालयको जिम्मेवारी श्रेष्ठको काँधमा, नाराबाजीकै बीच मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई आज प्रधानन्यायाधीसनियुक्त गरेका हुन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ...

दिनभरका TOP 15 NEWS: अझै खुलेन संसद, सुन तस्करसँग भारतीय आधार कार्ड पनि !

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राष्ट्रिय दलहरूको बैठक पनि निष्कर्षविहीन भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो । बैठक भोलि पुनस् बस्ने सहमति भने भएको...

दिनभरका TOP 15 NEWS: भोलिदेखि संसद चल्ने प्रधानमन्त्रीको दाबी, अवरोध नियमविपरीत रहेको सुवास नेम्वाङको भनाइ

काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवरूद्व हुँदै आएको संघीय संसद आइतबारबाट संचालनमा आउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा...
1 16 17 18 19 20 78