शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: कोशीमा मध्यावधिको त्रास, संघमा सत्तारुढबाटै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, २० असोज । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा भइरहेको सरकार बनाउने र गिराउने खेल अब अन्तिम चरणमा पुगेको छ । आज शनिबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजीनामा दिएसँगै कोशीमा...

दिनभरका TOP 15 NEWS: २५ जना जेल चलान, मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ?

काठमाडौं, १९ असोज । ६० किलो सुन तस्करी प्रकरणका २५ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो...

दिनभरका TOP 15 NEWS: कल्याणपुर तनावग्रस्त, सर्वोच्चले सरकारसँग खोज्यो कारण

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण माग गरेको छ । बिहीबारको सुनुवाईमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। रिगलले...

दिनभरका TOP 15 NEWS: सेनालाई तयारी अवस्थामा बस्न निर्देशन, न्यायको लडाईँमा भारती

काठमाडौं, १७ असोज । सरकारले नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशका केही स्थानमा धार्मिक तथा जातीय तनाव बढिरहेकाले जुनसुकै बेला परिचालन हुने गरी तयारी...

दिनभरका TOP 15 NEWS: नेपालगञ्ज तनावग्रस्त, बझाङीलाई भूकम्पको त्रास

काठमाडौं, १६ असोज । बाँकेको नेपालगञ्ज तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिमबीच हिंसा भड्किएपछि नेपागञ्ज तनावग्रस्त बनेको हो । अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । दिउँसो १ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन...

दिनभरका TOP 15 NEWS: बहालवाला सचिवविरूद्व भ्रष्टाचार मुद्दा, असईले गरे एक करोड बढी घोटाला

काठमाडौं, १५ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ वर्षअघि खरिद भएको नेसनल पेमेन्ट गेटवे (एनपीजी) मा...

दिनभरका TOP 15 NEWS: इन्धनको मूल्यवृद्वि फिर्ता, अन्तत: बन्यो उच्चस्तरीय छानबिन समिति

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्वि फिर्ता लिने निर्णय गरेको हो । यसअघि नेपाल आयल निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो...

दिनभरका TOP 15 NEWS: मूल्य वृद्विको मारमा नेपाली, रोकिएन सुन तस्करी

काठमाडौं, १३ असोज । दशैंको मुखमा नेपालीहरू फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्वि सहन बाध्य भएका छन् । हरेक वस्तुको महंगी सहन बाध्य जनतालाई झन् पेट्रोलियम पदार्थको चरम मूल्य वृद्विले मारमा पारेको हो । शनिबार...

दिनभरका TOP 15 NEWS: अनमोल केसी पक्राउ, राहत शिक्षकको माग पूरा गर्न सरकार तयार

काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । आपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो । चन्द्रकला कटुवालले अनमोलले चलचित्रका रामायणका लागि १० लाख रुपैयाँ लिएको तर...

दिनभरका TOP 15 NEWS: वर्षा र सहकालका देवता इन्द्रको गरियो पूजा, राष्ट्रपतिसँग रिसाए रवि

काठमाडौं, ११ असोज । नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा भव्यताका साथ मनाइएको छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने इन्द्रजात्रामा सहभागी...

दिनभरका TOP 15 NEWS : माधव–बाबुरामलाई मुद्दा नचलाउनुको कारण माग, सरकारले ढाँट्यो

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा किन नचलाएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । आज मंगलबार न्यायाधीश विनोद शर्माको...

दिनभरका TOP 15 NEWS: सुन तस्करीमा सरकारकै हात, रोकिएन चिकित्सकमाथि हातपात

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका छन् । आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश...
1 13 14 15 16 17 78