शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : टर्‍यो गठबन्धनको संकट, जहाजमा बेवारिसे एक किलो सुन !

काठमाडौं, ६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडरी नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखा परेको संकट टरेको छ । यसअघि मुख्यमन्त्रीको विषयमा गठबन्धनभित्र नै असन्तुष्टि रहँदा गठबन्धनमा संकट आएको अड्कल काटिएको थियो ।...

दिनभरका TOP 15 NEWS : जातीय द्वन्द्वको आगो विराटनगरमा पनि, सुदूरपश्चिममा फेरि लफडा

काठमाडौं, ५ बैशाख । विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको हो । झडपमा परी ९ प्रहरीसहित दर्जनौँ घाइते भएका छन् । रामनवमीको अवसरमा हिन्दु समुदायले...

दिनभरका TOP 15 NEWS : जीवीको ठगीमा रवि कसुरदार ?, सांसदहरूले गरे तोडफोड

काठमाडौं, ४ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताउनुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता...

दिनभरका TOP 15 NEWS : नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’, गठबन्धनमा गडबडी

काठमाडौं, ३ बैशाख । नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिच्नुभएको थियो । प्रधानमन्त्रीले स्वीच थिचेपछि  धादिङ...

दिनभरका TOP 15 NEWS : इजरायलमा नेपालीलाई घर बाहिर ननिस्कन अपिल, पीडा पोख्दै काँग्रेस

काठमाडौं, २ बैशाख । इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा इरानले आक्रमण गरिरहेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको हो । दिनभरका...

दिनभरका TOP 15 NEWS : संसद अधिवेशन अन्त्य, डेढसय सरकारी कर्मचारीसँग पीआर !

काठमाडौं, ३० चैत । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो । बैशाख २...

दिनभरका TOP 15 NEWS : ६ वर्षपछि बल्ल प्रतिवेदन सार्वजनिक, काँग्रेसको अलोकतान्त्रिक हर्कत

काठमाडौं, २८ चैत । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले...

दिनभरका TOP 15 NEWS : भारतमा सातजना नेपालीको मृत्यु, राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं, २७ चैत । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सातजना नेपाली सहित एकजना भारतीय गरी आठजनाको मृत्यु भएको छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु घर फर्किँदै गर्दा जिप भीरबाट खसेको हो । मृत्यु...

दिनभरका TOP 15 NEWS : सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नो अडान कायमै

काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ । गृहमन्त्री रवि लामिछानेविरूद्वको सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गर्दै आएको...

दिनभरका TOP 15 NEWS : ‘कुकुल्याण्ड’ प्रकरणमा प्रधानमन्त्रीविरूद्व उजुरी, जता मन्त्री, उतै मनांगे

काठमाडौं, २५ चैत । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ । उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको हो । कुकुल्यान्ड बेलायती पत्रकार...

दिनभरका TOP 15 NEWS : उपनिर्वाचनमा ३२ जनाको उम्मेदवारी, मन्त्रीको पैसा उठाउनेलाई इनाम !

काठमाडौं, २४ चैत । बैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा...

दिनभरका TOP 15 NEWS : झन् जवान बन्दै केपी ओली, न्याय माग्दै गृहमन्त्रीकी पत्नी निकिता

काठमाडौं, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताउनुभएको छ । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले...
1 2 3 77