बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खेलकुद

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११...

दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

काठमाडौं, १ वैशाख । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसीसी प्रिमियर कपअन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दिपेन्द्रले...

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

काठमाडौं, १ वैशाख । नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो । नेपालका लागि...

कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने...

एसीसी प्रिमियर कप : युएईको लगातार दोस्रो जित

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।  युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २०...

कप्तान रोहित पौडेलको टी-२० मा १ हजार रन पूरा

काठमाडौं, १ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कपअन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा...

एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ । नेपालले...

आईपीएल : लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौं, १ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य...

मलेसियालाई हराउँदै एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात

काठमाडौं, ३० चैत । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपाललले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले...

एसीसी प्रिमियर कप आजदेखि, नेपाल र मलेसिया भिड्दै

काठमाडौं, ३० चैत । ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय...

अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

काठमाडौं, ३० चैत । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । अल हिलालको...

बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको...
1 2 3 4 5 579