शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

प्रशिक्षकले फरक व्यवहार गरेको डिफेन्डर ड्यानी रोजकाे आरोप

लण्डन, २५ माघ । प्रशिक्षक जोसे मोरिन्होले आफूमाथि फरक व्यवहार गरेको आरोप डिफेन्डर ड्यानी रोजले लगाएका छन् । न्युक्यासलबाट लोनमा टोटनह्याम आएका रोजले प्रशिक्षकमाथि आफूलाई अवसर नदिएको आरोप लगाएका हुन् । प्रशिक्षक मोरिन्हाले अरु...

ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र संकटा, पुलिस र बीबीसी भिड्ने

काठमाडौँ, २४ माघ ।   शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटा मैदानमा बिहान साढे ११ बजे थ्रीस्टार क्लबले संकटासंग खेल्दैछ । सोही मैदानमा दिउँसो ३ बजे नेपाल...

‘कोपा डेल रे’को क्वार्टर–फाइनलबाट बार्सिलोना र रियल मड्रिड बाहिरिए

लण्डन, २४ माघ । बार्सिलोना र रियल मड्रिड स्पेनिस ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्‍यो ।...

चितवन प्रिमियर लिग : उपाधिका लागि राप्ती र सौराहा भिड्ने

चितवन, २३ माघ । प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको...

आइसिसी विश्वकप लिग दुई : अमेरिका र ओमानबीचको खेल आज

अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा...

आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

– विक्रम गिरी काठमाडौँ, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि...

विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडौँ, २२ माघ । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले...

चितवन प्रिमियर लिग : राप्तीको लगातार चौथो जित, माडी बाहिरियो

चितवन, २२ माघ । राप्तीसगँ झिनो अन्तरले पराजित हुँदै माडी टाइगर्स प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) बाट बाहिरिएको छ । आज सम्पन्न पहिलो खेलमा राप्तीसंग १ रनले पराजित हुँदै माडी प्रतियोगिताबाट बाहिरिएको हो...

नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौं, २२ माघ । त्रिकोणात्मक सिरिज विश्वकप क्रिकेट लिग टु अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा ओमानले ९ विकेट गुमाउँदै १९७ रन बनाएको छ ।...

फ्रेन्च लिग वान फुटबलमा पीएसजीकाे जित

लण्डन, २२ माघ । नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले नान्टेसलार्य २–१ ले पराजित गरेर १५ अंकको अग्रता...

आईसिसीको वरीयतामा नेपाल पुरानै स्थानमा

काठमाडाैं, २१ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को टी–२० वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२०मा १२औँ स्थानमा छ । यसअघि पनि नेपाल १२औँ स्थानमा नै...

प्याराग्लाइडिङ विश्व कप पोखरामा

पोखरा, २० माघ ।  । प्याराग्लाइडिङ विश्व कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा...
1 225 226 227 228 229 580