शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं, ५ बैशाख । नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ । ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो ।...

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौं, ५ बैशाख । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या...

नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने

काठमाडौं, ५ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८ ओभरको हुने भएको छ ।...

एथ्लेटिक्समा गण्डकीका गणेश विकको राष्ट्रिय कीर्तिमान

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका गणेश विकले १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै...

आईपीएल : केकेआरमाथि आरआरको रोमाञ्चक जित

काठमाडौं, ५ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्स (आरआर)ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट...

बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

काठमाडौं, ५ वैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युुइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६–४ गोल अन्तरले विजयी हुँदै...

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौ‌, ५ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि नै लगातार...

एसीसी प्रिमियर कप : कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समूह विजेता

काठमाडौ, ४ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको...

एर्भटनको पोस्टमा चेल्सीको आधादर्जन गोल

काठमाडौं, ४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधादर्जन गोल गरेको हो । चेल्सीलाई जिताउन कोल पालमले ह्याट्रिकसहिच चार...

पुलिसले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा, ४ वैशाख । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राति सिमरा रंगशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा...

सनराइजर्सले तोड्यो आफ्नै किर्तिमान, बैंगलुरु २५ रनले पराजित

काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो । सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य...

आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै

काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने छ ।...
1 2 3 4 580