बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

खेलकुद

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुग्यो क्यामरुन

काठमाडौं, १६ माघ । क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुगेको छ । घरेलु टोली क्यामरुनले गाम्वियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको...

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

पोखरा, १५ माघ । आहा राराको दुई दशकको इतिहासमा छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ । यही माघ ६ गतेदेखि सहारा...

माेरिससमाथि नेपालको जीत

काठमाडौँ, १५ माघ । नेपालले मोरिससलाई १–० ले पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका विमल घर्ती मगरले गरेको एक मात्र गोलको अन्तरले नेपाल विजयी बनेको हो । विमल २६ महिनापछि...

सीमित दर्शकको उपस्थितिबीच नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ पौने पाँच बजे दशरथ रङ्गशालामा शुरू हुने छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले...

आहा रारा गोल्डकपको उपाधिका लागि आज मनाङ र एपीएफ भीड्दै

काठमाडौं, १५ माघ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भीड्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे शुरू हुने छ । मनाङले आहा रारा...

आहा रारा गोल्डकपः इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की, १४ माघ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले...

विश्वकपको दक्षिण अमेरिकी छनोट : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं, १४ माघ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ । ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । क्वेटो इक्वेडरमा बिहीबार...

आहा रारा गोल्डकप २०७८ : फाइनलमा पुग्न आज आर्मी र मनाङ भीड्दै

काठमाडौं, १३ माघ । २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गर्नका लागि आज विभागीय टोली आर्मी फुटबल क्लब र मनाङ मस्याङ्दी फुटबल क्लबबीच भीडन्त हुँदै छ । दोस्रो सेमिफाइनल प्रतियोगिताखन्तर्गत आज बिहीबार...

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगे सेनेगल र मोरोक्को

काठमाडौं, १२ माघ । साडियो माने प्रेरित सेनेगल र अचरफ हाकिमी प्रेरित मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेनेगलले ९ खेलाडीमा समेटिएको केप भार्डेलाई २–० ले पराजि तगर्दै अन्तिम आठमा...

सेमिफाइनलमा पुग्यो मछिन्द्र, साविक विजेता क्वार्टरफाइनलमै पराजित

काठमाडौं, ११ माघ । साविक विजेता संकटा क्लबमाथि सानदार जित निकाल्दै मछिन्द्र फुटबल क्लब २०औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

पोखरा, १० माघ । मनाङ मर्स्याङ्दी क्लब २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा पुगेको छ । कास्कीको पोखरा रंगशालामा हिजो आइतबार भएको क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै...

एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

कास्की , ९ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । शनिबार पोखरा रंगशालामा वैकल्पिक खेलाडीका रूपमा मैदान...
1 165 166 167 168 169 582