बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोचक

रक्सी नपाउँदा बाबुले छोरी बेचेपछि…!

एजेन्सी । उत्तराखण्डको हरिद्वार जिल्लामा एक युवती बेचिएको घटना सार्वजनिक भएको छ । जहाँ एक मदिरा सेवक पिताले आफ्नो नशाको लत पूरा गर्न (रक्सी खान)का लागि तीन लाखमा आफ्नै छोरी बेचेका छन् । हरिद्वारलाई...

छोरीलाई आमा फकाउने, बाबु शारीरिक सम्पर्क राख्ने…!

एजेन्सी । अहिलेको कलियुगमा यौनका लागि मानिसहरु समाजले बनाएको सम्बन्ध पनि बिर्सिन थालेको कुरा भर्खरै सार्वजनिक यो घटनाबाट प्रमाणित हुन्छ । आफूलाई लोकतान्त्रिक देश ठान्ने भारतमा यौन प्यास मेटाउनका लागि परिवारै मिलेर छोरी चेलीको...

अब यौनसम्पर्क गर्न पनि सरकारी विदा ! जति धेरै गर्‍यो त्यति धेरै पुरस्कार

एजेन्सी । संसारमा अनौठा अनौठा कुरा सुन्न पाइन्छ । चीनमा जनसंख्या बढेको भन्दै दुई बच्चा जन्माउन प्रतिबन्ध लगाइएको छ । तर, यहाँ एक देशमा जनसंख्या कम भएको भन्दै सरकारले यौनसम्पर्क गर्नका लागि सार्वजनिक विदा...

विधवा महिला कामदारको जवानीमा तीन पुरुषको आँखा लागेपछि…

एजेन्सी । उत्तर प्रदेशको गोन्डा जिल्लामा एक विधवा महिलामाथि तीन पुरुषले जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् । गोन्डाको छपिया थाना क्षेत्रमा भएको घटनामा त्यहाँ बस्दै आएकी एक विधवा महिला आफ्नो जनजीविका चलाउनका लागि एक...

पोर्न फिल्म देखाएर यौनसम्पर्क राख्दा…

एजेन्सी । जयपुर गाउँमा एक किशोरले ८ वर्षीया बालिकालाई पोर्न फिल्म देखाएर शारीरिक सम्पर्क राखेका छन् । समाचार एजेन्सीका अनुसार साँझको समयमा छिमेकी पर्ने १६ वर्षीय किशोरले मोबाइलबाट फिल्म देखाएर बालिकालाई उत्तेजनामा ल्याई शारीरिक...

जवान आन्टीको यौन प्रस्ताव अस्वीकार गर्दा…!

एजेन्सी । अवैध सम्बन्धको एउटा अर्काे घिनलाग्दो तस्वीर सार्वजनिक भएको छ । घटना भारतको मुम्बईको हो । यहाँ एक महिलाले शारीरिक सम्पर्क राख्न नमानेको भन्दै आफ्नै भतीजामाथि चक्कु प्रहार गरेकी छिन् । श्रीमानसँग झगडा...

हमेशा हुनेछ धनको अभाव, यदि यी १० वटा गल्तीहरु गरियो भने !

एजेन्सी । यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । १) जून...

एकै महिलाको ४३ हजार २ सय पटक बलात्कार !

एजेन्सी । महिलाको सम्पत्ति, गहना भनेकै उनीहरुको इज्जत र अस्मिता हो । जब त्यो लुटियो, तब जीवनभरी निराश हुन्छन् । तर, अमेरिकाको मेक्सिको सहरमा एक महिलाको ४३ हजार २ सय पटक बलात्कार भएको खुलासा...

बालाजुमा सिलिन्डर भर्न लाइन बसेकी श्रीमती पोइल गएपछि…

काठमाडौं । खाना पकाउने एलपी ग्याँसको अभावमा नेपालीका घरमा चुल्हो नबलेको खबरसँगै अनेकौं मीठा–नमीठा घटना जन्मन थालेका छन् । ‘जाबो सिलिन्डर’ पनि खोज्न नसक्ने पतिको रिस फेर्न पत्नी खालि सिलिन्डर र तीन महिनाको गर्भसहित...

आफ्नै आमालाई परपुरुषसँग यौनसम्पर्क गरिरहेको छोराले देखेपछि…

गौशाला । महोत्तरीको हतिसर्वा गाविस– ६का एक युवकले भाइटिकाको अघिल्लो दिन आफ्नै आमा र एक पुरुषको हत्या गरेका छन् । यौनसम्पर्क गरिरहेको अवस्थामा भेट्टाएपछि १८ वर्षीय मोतिराम महराले आफ्नै आमा रामकुमारी देवी र परपुरुष...

दोलखामा उडिरहेको हेलिकप्टरमै बच्चा जन्मिएपछि…!

खोलुखुम्बु १ मंसिर । खोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छिन् । दुई दिनदेखि विरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो । हेलिकप्टर...

प्रेम विवाह गर्दाको सजायँ: महिलालाई निर्वस्त्र बनाइयो, कपाल काटेर घिसार्दै गाउँ घुमाइयो

एजेन्सी । परिवारको अनुमति विना प्रेम विवाह गर्दा एक महिलाले कठोर सजायँ भोग्नुपरेको छ । घटना भारतको भीण्ड जिल्लास्थित लुहार गाउँको हो । जहाँ बदलाको कारवाही जस्तैगरी एक समुदाय विशेषका व्यक्तिहरुले एक महिलालाई कथित...
1 96 97 98 99 100 141