बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोचक

गोरा होइन काला थिए जीसस क्राइष्ट(नयाँ खोज)

जेरुसेलम । आस्थाको कुनै अनुहार हुँदैन । यो त एउटा विश्वास मात्रै हो । तर आस्था बलवान भयो भने त्यो एउटा आफैमा तस्बिर बन्छ । ईश्वरप्रति गहिरो आस्थाले तपाई हाम्रो मनमा त्यसको छवि बनि...

तुलसीलाई पतिले यौन सन्तुष्टि नदिएकै हुन् ? यौनसम्बन्ध राख्दा यस्तो अवस्था

जोधपुर । भारतको राजस्थानस्थित लूणी थाना क्षेत्रको नंदवान गाउँमा विवाहपछि अफेयर भएको भन्दै आफ्नी आमाबाबुले छोरीको हत्या गरेको खुलासा भएको छ । विवाह भएपछि पनि अर्को केटासँग अफेयर चलाएको भन्दै आमाबाबुले आफ्नी २२ वर्षीया...

यी हुन् आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध राख्ने विवाहित महिला टिचर

एजेन्सी । शिक्षाको पाठ सिकाउने गुरुलाई भगवान सरह मानिन्छ । तर, यी महिला टिचरले त पुरै सीमा नाघेकी छिन् । नाबालिक विद्यार्थीसँग यौनसम्बन्ध राख्दाराख्दै रंगेहात समातिइन् । अनुहार हेर्दा सोझी देखिने यी महिला टिचरको...

डाक्टरले विरामी महिलाको गोप्य अंगमा हात छिराएपछि…

एजेन्सी । अस्पतालमा उपचार गराउन पुगेकी महिलाको डाक्टरले कपडा खोलेपछि बबाल मच्चिएको छ । घटना हिमाञ्चलको हमिरपुर जिल्लाको हो । जहाँको एक निजी अस्पतालमा कम्मर दुखेको उपचार गराउन पुगेकी महिलामाथि यौन दुव्र्यवहार भएको छ...

लोग्ने विदेशमा, घरमा श्रीमतीले अर्कैसँग मस्ती गर्दा…

बनेपा । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आज काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ । पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर...

छोरीका लागि दुलाहा नपाएपछि बाबुले यसरी गरे काम तमाम !

एजेन्सी । छोरीलाई पालन पोषण गरी हुर्काएका एक बाबुले अन्तिममा छोरीकै कारण संसारबाट विदा लिएका छन् । उत्तरी दिल्लीको अशोक विहार इलाकामा ७० वर्षीय एक व्यक्तिले आफ्नी ३५ वर्षीय छोरीका लागि दुलाहा खोज्दा नपाएपछि...

अर्काकी छोरी भगाएर कांग्रेसका यी सांसद फरार !

एजेन्सी । देशको सेवा र सुरक्षाका लागि जनताको प्रतिनिधी चुनिएका एक सांसदले गाउँलेकै छोरी भगाएपछि बबाल मच्चिएको छ । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका कांग्रेसका सांसद सिद्धार्थ कुमारले एक गाउँलेकी छोरी भगाएर टाप...

संसारकै खतरनाक देश, जहाँ महिलासँग जबरजस्ती सेक्स गर्दा कारवाही हुँदैन् !

सिड्नी । पपुवा न्यु गिनी महिलाका लागि संसारकै खराब देश भएको अधिकारवादीहरुले जनाएका छन् । उनीहरुले सो देशमा महिला हिंसा बढी हुने भन्दै विश्वका अन्य देशको तुलनामा यो देशमा महिलाको अवस्था अत्यन्तै नाजुक रहेको...

१२ करोडमा विक्री भएको यो आलु !

एजेन्सी । सुन्दा पनि पत्यार नलाग्ने एउटा आलु १२ करोडमा विक्री भएको कुरा । तर, यो साँचो हो । यो माथि देखाइएको तस्वीर आलुको हो । खासमा आलुको तस्वीर १२ करोडमा विक्री भएको हो ।...

चाणक्य नीतिअनुसार यी युवतीसँग कहिल्यै नगर्नुस् विहे, नत्र जीवन बर्बाद हुनेछ !

काठमाडौं । विवाहलाई सात जूनीसम्मको सम्बन्ध मानिन्छ । उसो त विहे भनेको एक आपसमा समाहित हुने र जीवनभरी एकसाथ रहने बन्धन हो । यसलाई जीवनकै सबैभन्दा पवित्र बन्धन पनि मानिन्छ । यसकारण हामीले यसमा हरेक...

नेपालबाट पक्रेर भारतीय जेलमा यौनसम्पर्क !

एजेन्सी । नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेकी एक विदेशी महिलालाई भारतीय जेलमा जबरजस्ती शारिरीक सम्बन्ध राख्न बाध्य पारिएको छ । नेपालको तराईमा पर्ने दशगजाबाट भारतको यूपी राज्यस्थित महाराजगञ्ज सहर घुसेकी उज्बेकिस्तानकी महिलालाई यूपी पुलिस...

उच्चस्तरीय सरकारी बैठकमा पोर्न भिडियो हेर्दाहेर्दै आयल निगमका हाकिम पक्राउ !

एजेन्सी । सार्वजनिक बैठकमा पोर्न भिडियो हेर्दाहेर्दै एक उच्च अधिकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । घटना भारतको मध्य प्रदेशको हो । जहाँ भोपाल नगर निगमका हाकिमलाई पोर्न भिडियो हेर्दाहेर्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।...
1 88 89 90 91 92 141