शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पत्रपत्रिकाबाट

कांग्रेसले उहाँहरूसँग सम्झौता गर्‍यो, हामीले गरेको होइन : केपी ओली (अन्तर्वार्ता)

स्थानीय तहका पहिलो र दोस्रोपछि तेस्रो चरण चुनावको तयारीमा दलहरु छन् । राष्ट्रिय जनता पार्टी भने संविधान संशोधन नभई सहभागी नहुने अडानमा छ, उसलाई मनाउन सत्तारुढ घटकहरुले संशोधन गराउने जमर्को गर्दै आएका छन् ।...

कांग्रेस सांसद भाटलाई कारबाहीको सिफारिस, फुत्किन सक्छ सांसद पद !

कैलाली, १५ साउन । गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले सांसद दीर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको छ । अत्तरियाका...

एमालेले छान्यो जिसस उम्मेदवार

भक्तपुर, १५ साउन । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको निर्वाचनका लागि एमालेले सबै पदमा उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटी भक्तपुरले जिल्ला समन्वय समिति (जिसस) भक्तपुर प्रमुखमा चाँगुनारायण नगरपालिका–३ का निर्वाचित सदस्य...

बदनाम हुँदै गृहमन्त्री शर्मा, यस्ता छन् चर्तिकला

काठमाडौं, १५ साउन । ‘सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र अनावश्यक अन्तर्वार्ता दिने प्रवृत्ति अन्त्य गर्नुस्,’ पदभार ग्रहण गर्नेबित्तिकै गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई दिएको निर्देशन...

एमालेमा पुनः जातीय एजेन्डाको बहस सुरू

काठमाडौं, १५ साउन । एमालेका जनजाति पृष्ठभूमिका नेताहरूले आदिवासी जनजातिका मुद्दालाई नयाँ ढंगले पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै बहस सुरु गरेका छन् । स्थानीय तहको ६ वटै प्रदेशको निर्वाचनमा अन्य पार्टीको तुलनामा एमालेबाट उल्लेख्य जनजाति...

यस्ता थिए देउवाका विगतका भारत भ्रमण

काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको...

हुम्लाको यो विद्यालयले राख्यो रेकर्ड

हुम्ला, १५ साउन । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा एकजना मात्रै शिक्षक कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन । शिक्षक नै आए–नआएको...

छोरी जन्मापाएपछि बुहारीलाई घर निकाला

कपिलवस्तु, १५ साउन । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै कपिलवस्तुकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई ससुराले कुटपिट गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको...

पत्नी फिर्ताको माग गरेर ससुरालीमा अनशन

  कोहलपुर, १५ साउन । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन् । बैजनाथ ३ मसुरीस्थित ससुरालीमा...

अस्थायी शिक्षक परीक्षा रोक्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, १५ साउन । शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफै लागिपरेका छन् । अस्थायी शिक्षकहरूसंग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधान...

पुष्पकमल दाहालकै योजनामा ‘मधेस एक प्रदेश’, खुल्दै छ रहस्य

काठमाडौं, १५ साउन । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ । दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र...

देउवाको बेथिति: को-को लाई बाँडियो मनपरी रकम ? (सूचीसहित)

काठमाडौं १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत...
1 872 873 874 875 876 1,596