शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्रपत्रिकाबाट

डीआर्इजी कार्कीका सात अप्रेसनः ‘चरी’को इन्काउन्टरदेखि गौचनका हत्यारा पक्राउसम्म

काठमाडौं, ४ पुस । डीआर्इजी पुस्कर कार्कीले विभिन्न अपराध अनुसन्धानको नेतृत्व गर्दै आएका छन् । केही चर्चित अपराधको सफल अप्रेसन गरेको देन डिजाइजी कार्कीलाई जान्छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख छँदा गुन्डा...

वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले

काठमाडौं, ४ पुस । दुईवटा छानबिन समिति गठन, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी – नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक...

सरकारको विरोध गर्दै सत्तामा बस्दै

काठमाडौं, ४ पुस । सत्तामा बस्नको लागि अनेकौं तर्क, वितर्क, कुतर्क र कारण प्रस्तुत गर्ने पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पार्टीको आदर्श, सिद्धान्त र संगठनलाई भन्दा सत्ता, पद र सुविधालाई प्राथमिकता दिएको...

देउवाको लोसे कार्यशैलीले संबैधानिक संकट ?

काठमाडौं, ४ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको लोसे र अल्छि कार्यशैली तथा विपक्षी बाम दलको अत्तो थाप्ने प्रवृत्तिले मुलुकमा संवैधानिक संकट निम्तने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर...

यसरी पनि बन्नसक्छ बहुमतको अर्को सरकार !

काठमाडौं, ४ पुस । आम निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा बामपन्थी गठबन्धनको सामान्य बहुमत नै आएका कारणले नयाँ सरकार एमालेको नेतृत्वमा बन्ने निश्चित भइसकेको छ । आगामी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै...

प्रदेश प्रमुख र राजधानी तोक्न किन ढिलाइ ? को–को छन्, प्रदेश प्रमुखका आकांक्षी ? 

काठमाडौं, ४ पुस । राजधानी मात्र तोकेर अपजस लिन सरकार चाहँदैन, प्रदेश प्रमुख तोक्न वाम गठबन्धनले दिँदैन – प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ । प्रधानमन्त्री...

कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’

काठमाडौं, ४ पुस ।  सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ । आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र...

प्रदेश राजधानीका लागि ‘नयाँ सहर उपयुक्त’

काठमाडौं, ४ पुस । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि...

म्यादीको बिदाइ ७ पुसमा, यसरी हुँदै छ बिदाइ

काठमाडौं, ४ पुस । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी...

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

काठमाडौं, ४ पुस । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक राजधानीका लागि आन्दोलन र चक्काजाम सुरु भइरहँदा मुख्य मन्त्री बन्न पनि...

दलहरुबीच सहमति कुर्दै निर्वाचन आयोग, समानुपातिकको परिणाम दिन ढिलाई

काठमाडौं, ४ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेजस्तो भएको छ । समानुपातिकतर्फको गणना सकिएको छ, तर...

चुनावी हारपछि विछिप्त बनेकी आरजु म्याम सुटुक्क किन पुगिन् दिल्ली ?

काठमाडौं, ३ पुस । वाम गठबन्धनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिइन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी...
1 794 795 796 797 798 1,596