बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पत्रपत्रिकाबाट

एनजिओको उक्साहटमा कांग्रेसका भण्डारी र गुरुङ, यी हुन् डिजाइनर

काठमाडौं, १८ माघ । निर्वाचनमा झण्डै जमानत जफत भएका नेपाली कांग्रेसका नेताहरू नेतृत्वको आलोचना गरेर सडकमै उत्रिएका छन् । उनीहरूलाई एनजिओले उकासेर कांग्रेस नेतृत्वको विरोध गर्न लगाएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको...

अवैध रकम भित्र्याई विदेशीलाई ठग्दै वेभ सर्फर, क्षेत्रीलाई पक्राउ गरी किन छाडियो ?

काठमाडौं, १८ माघ । कुनै समय भिओआईपी मार्फत कल वाइपास गरी राजश्व छलीमा संलग्न इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिले गैरकानुनी रुपमा विदेशी रकम भित्र्याएर कम्पनी सञ्चालन गर्दै आइरहेको छ...

आमरण अनसन : रहर कि बाध्यता ?

पोखरा, १८ माघ । स्वास्थ्य क्षेत्र र मेडिकल कलेजहरुमा सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत डा. गोविन्द केसी १४ पटक सम्म अनसन बसे । उनका मागका बारेमा सम्बोधन गर्दै सरकारले...

यसरी डुबाइयो नेसनल ट्रेडिङ

काठमाडौं, १७ माघ । सरकारले व्यापारिक कारोबार गर्न १ चैत २०१८ मा नेसनल ट्रेडिङ लिमिटेड (राष्ट्रिय व्यापार निगम) स्थापना गरेको थियो । त्यति बेला दाता मुलुकले अनुदानमा पैसाको साटो वस्तुगत सहयोग नेपाललाई दिने चलन...

प्रदेश सभाको तयारीमा देश : कमजोर पूर्वाधार, अपूरो बजेट

काठमाडौं, १७ माघ । प्रदेश १ : विराटनगरमा सोमबार पहिलो बैठक प्रदेश सभाको पहिलो बैठक सोमबार बस्दै छ । तर, बैठकस्थल मोरङ जिल्ला समन्वय समितिको हल अझै अस्तव्यस्त छ । सभामुख बस्ने ड्यास बनाउनेदेखि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

काठमाडौं, १७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका...

प्रहरीले सामूहिक बलात्कारको घटना लुकाउन दोषीलाई सुटुक्क छाड्यो

काठमाडौं, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट...

सर्वसम्मत छान्न अष्टलक्ष्मीको माग, सभामुखमा दर्जन आकांक्षी

काठमाडौं, १७ माघ । एमालेले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश सभा संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि उसले कार्यविधिसमेत बनाएको छ । स्थायी समितिको मंगलबारको बैठकले दलको नेता चुन्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभा...

बिरामी जाँच्दै छन् लाइसेन्स परीक्षामा फेल भएकाहरू

काठमाडौं, १७ माघ । मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढो छ । बिरामी सुरक्षाको...

अल्पमतमा पर्ने भएपछि शशांकको शरणमा देउवा

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी नलिने र असन्तुष्टलाईपनि पेलेर जाने रणनीति लिएका छन् । देउवाबिरूद्ध असन्तुष्ट नेता पूर्वकार्यवाहक सभापति रामचन्द्र...

एमाले–माओवादी पार्टी एकता जटिल बन्दै

काठमाडौं, १६ माघ । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि...

अझै शक्तिशाली बन्दै देउवा

काठमाडौं, १६ माघ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन् ।...
1 766 767 768 769 770 1,596