शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पत्रपत्रिकाबाट

फ्ल्यासब्याक : पहिलो भ्रमणमा ओली र मोदीबीच चर्काचर्की

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । र्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा...

२२ सार्वजनिक बिदा कटौती हुँदै, दशैंको विदा पनि कटौती हुने

काठमाडौं, १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम...

एकीकृत पार्टीमा १० तहका कमिटी

काठमाडौं, १३ चैत । एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको...

सिल्कको गुण्डागर्दीले कसलाई तनाव ?

काठमाडौं, १३ चैत । सिल्क एयरलाईन्सका कर्मचारीले मनोमानी तबरले टिकट होल्ड गरेको पाईएको छ । केही ट्राभल एजेन्सीको मिलोमतोमा साहक बिक्री प्रबन्धक सुधिर पाण्डे र बुकिङकी कर्मचारी लिजा श्रेष्ठले टिकट होल्ड गर्ने गरेको पाईएको...

क्या बात ! बारूदलाई ब्युरोको लात

काठमाडौं, १३ चैत । चुनावपछि तराईमा डाँका आतंकको करिब करिब अन्त्य भएको छ । जति राजनीति स्थायीतिर लम्किन्छ त्यति मधेसतिर शान्ति छाउन थाल्छ । तर, अपराधको दुनियाँमा रमाउनले केही न केही गरेकै थिए ।...

महराको कारणले टाट पल्टिँदै जुटमिल

काठमाडौं, १३ चैत । माओवादी केन्द्रका नेता तथा सभामुख कृष्णबहादुर महराका कारण नेपालकै पुरानो उद्योग बिराटनगर जुटमिल टाट पल्टिने भएको छ । महरा अर्थमन्त्री हुँदा शक्ति र प्रभावमा राज्यका सम्पत्ति कौडीको मुल्यमा बेचेर फाईदा...

आफ्नै गुटकी नेतृ डिला पनि सभापतिविरूद्ध ?

काठमाडौं, १३ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले बिधान विपरित र पार्टी हित विपरितका निर्णय र कार्यशैलीको रामचन्द्र पौडेल गुटका अधिकांस नेताले विरोध गर्न नसकिरहेको बेला देउवा पक्षधर भनेर चिनिएकी नेपाल महिला संघकी निवर्तमान...

सिंह र सिटौला गर्जिए, अरू गले

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो कांग्रेसको संगठनलाई विधान विपरित कार्य गर्दै टुप्पीमा समाएर फनफनी घुमाइरहँदा ८१ सदस्यीय केन्द्रीय कार्य समिति बैठकमा पूर्वमहामन्त्रीद्वय प्रकशमान सिंह र कृष्णप्रसाद सिटौलाबाहेक कसैले पनि...

प्रचण्डको अभिव्यक्तिले एमालेभित्र तरङ्ग

काठमाडौं, १३ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता ५०–५० प्रतिशतको संख्यामा हुने बताएका छन् । भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिले आयोजना गरेको गोप्य प्रशिक्षणको...

प्रहरीमा अब आन्तरिक बढुवा प्राथमिकतामा

काठमाडौं, १२ चैत । प्रहरी निरीक्षकको रिक्त दरबन्दीमा खुला तथा आन्तरिकबाट बराबरी भर्ना लिई पदपूर्ति गर्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयमा आइतबार संघीय प्रहरी ऐनको मस्यौदामा भएको छलफलमा खुला र आन्तरिक बढुवाबाट ५०/५०...

उपेन्द्र यादवसँग ओली–प्रचण्ड किन सशंकित ?

काठमाडौं, १२ चैत । सरकारमा जान लागेका संघीय फोरमका नेताहरू  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सशंकित भएका छन्। संविधान संशोधन गर्ने प्रतिबद्धतामा लिखित सम्झौता गर्न हिचकिचाइरहेकोे भन्दै फोरम नेताहरु सत्तासीन...

आईजीपी र एआईजीको नामको रांगो-बोको नचढेपछि चल्यो यस्तो हल्ला

काठमाडौं, १२ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्काेपटक चैते दसैंका दिन । यस...
1 734 735 736 737 738 1,596