बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पत्रपत्रिकाबाट

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा

काठमाडौं, ३ भदौ । स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४–७५ मा भारतीय...

राजपाको दोहोरो चरित्र, पुरानै जुत्ता लगाउन सहज

काठमाडौं, ३ भदौ । प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार...

संविधान धर्मशास्त्र होइन, संशोधन हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह...

‘मण्डला उफ्रिने ठाउँ हो ? ’

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी ओली सरकारले राजधानी उपत्यकामा विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्यो । बाँकीलाई निषेधित बनायो । त्यसमा पर्‍यो– विरोधका अधिकांश जमघट हुने माइतीघर मण्डला पनि । डा गोविन्द केसीको...

प्रधानमन्त्री ओलीले करबारे यसरी चिरे भ्रम, दिए दमदार तर्क

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय मिडिया र सामाजिक सञ्जालमा आएजस्तो ‘भयावह नभएको’ बताएका छन् । संविधानले दिएको अधिकारबाटै स्थानीय तहले कर तय गरेकाले रोक्न नसकिने उनको भनाइ छ ।...

प्रेमिकाले अर्कै केटोलाई अष्ट्रेलिया लैजान खोजेपछि भयो ठूलो घटना

मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर– १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ वर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या...

नेकपाको विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियू’, नेतृत्वबारे कुरा मिलेन

काठमाडौं, २ भदौ । अनेरास्ववियु र अखिल क्रान्तिकारी एकीकरण भएपछिको नाम ‘अनेरास्ववियू’ रहने भएको छ । दुवै विद्यार्थी संगठनले एकता गर्न बनाएको कार्यदलको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार...

हामीले होइन अर्थले रोक्यो

काठमाडौं, २ भदौ । मोहम्मद दाउद प्रवक्ता, स्वास्थ्य मन्त्रालय चीन सरकारले दिएको छात्रावृत्ति रोकिएको कुरा सत्य हो । तर, हामीले रोकको होइन । हामी छात्रावृत्तिलाई निरन्तर अगाडि बढाउने पक्षमा छौँ । यही साउनमा विज्ञापन गर्नुपर्ने थियो । हामीले...

आफन्त पठाउन नपाएपछि कोटा नै रद्द

काठमाडौं, २ भदौ । स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले गत वर्ष पनि विद्यार्थी पठाउने वेला सार्वजनिक सूचना जारी गरेका थिएनन् । मन्त्रालयभित्रै सूचना जारी गरेका उनीहरूले २५ जनाको कोटामा करिब १० जना मात्रै पठाउने तयारी...

चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो

काठमाडौं, २ भदौ । चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ ।...

घर नभएकाहरूलाई दशभित्र निःशुल्क घर दिइने

काठमाडौं, १ भदौ । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त...

अनुमति बिना तस्वीर खिचे एक वर्ष कैद

काठमाडौं, १ भदौ । नयाँ मुलुकी ऐनअनुसार कसैले अनुमति बिना कसैको तस्वीर खिचेमा एकवर्ष वा दश हजार रुपैयाँ जरिवाना लाग्ने वा दुवै सजाय हुने भएको छ । यस्तै निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी...
1 662 663 664 665 666 1,596