शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्रपत्रिकाबाट

सत्ता गठबन्धनमा खटपट

काठमाडौं, १७ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट एक वर्षअघि निर्माण भएको सत्ता गठबन्धनको...

कांग्रेसको निर्णयले तनावमा प्रचण्ड

काठमाडौं, १६ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णयलाई लिएर तनावमा परेका छन् । माओवादीको केन्द्रको स्थायी...

खराब आचरणको आरोप लागेका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौं, १४ फागुन । न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको हो...

कांग्रेस महासमित बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा ?

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रूख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री...

प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धन छलफल भएको छ । सत्तारूढ नेपाली कांग्रेसको...

औपचारिकतामा सीमित हुँदै कांग्रेस महासमिति

काठमाडौं, ८ फागुन । सत्तारुढ नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमितिको बैठक सोमबार ललितपुरको गोदावरीमा सुरु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरे । मुलुकको पुरानो तथा संसद्को ठुलो दल...

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

काठमाडौं, ८ फागुन । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।...

दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय

काठमाडौं, ७ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ, आजको राजधानी दैनिकमा खबर छ । विगत ५...

मलेसियामा उपचार नपाएर छट्पटिँदै नेपाली

काठमाडौं, ६ फागुन । काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परे । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका...

माओवादी केन्द्रको निर्णय : पार्टीको नाम र चुनाव चिह्न नफेरिने

काठमाडौं, ४ फागुन । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पार्टीको नाम र चुनाव चिह्न फेर्ने बहस चर्को रूपमा उठे पनि तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निर्णय गरेको छ ।...

विदेशी सहायता ७७ अर्ब घट्यो

काठमाडौं, ४ फागुन । मुलुकको विकासका लागि स्रोतको अभाव भइरहेका बेला अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई दिने सहायतामा भारी गिरावट आएको छ । सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेका...

युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

काठमाडौं, ३ फागुन । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस...
1 2 3 4 1,596