बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

पत्रपत्रिकाबाट

यी भीभीआइपीले चन्दा र दानबाट बनेको भवनमा आँखा लगाएपछि…

काठमाडौं, ६ कात्तिक । २१ भदौको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिको कार्यालय बहादुर भवनबाट समाजकल्याण परिषद्को भवन लैनचौरमा सार्ने निर्णय भएको थियो । २८ भदौमा उपराष्ट्रपति नन्दबहादुर पुनले परिषद्को भवनको स्थलगत निरीक्षणसमेत गरिसकेका छन् । नयाँ...

राष्ट्रपति–उपराष्ट्रपतिलाई भवन र जग्गा पुगेन

काठमाडौं, ६ कात्तिक । सरकारी निकायकै असहयोगले राष्ट्रपतिको कार्यालय विस्तार तथा उपराष्ट्रपतिको कार्यालय सार्ने सरकारको निर्णय अलपत्र परेको छ । सरकारले राष्ट्रपतिको कार्यालय राष्टिंय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विस्तार गर्ने तथा उपराष्ट्रपतिको कार्यालय समाज कल्याण...

वीरगन्जबाट ४० हजारमा नोट छाप्ने मेसिन खरिद

काठमाडौं, ६ कात्तिक । प्रहरीका अनुसार नक्कली नोट छापी मालामाल बन्ने इन्द्रबहादुरको योजनापछि नारायण तरिका खोज्न ‘इन्टरनेट’ सर्चमा लागेका थिए । उनैको सिफारिसपछि इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका...

जेलमै यसरी बनेको थियो नक्कली नोट छाप्ने योजना

काठमाडौं, ६ कात्तिक । प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार...

दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छापिने

काठमाडौं, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले...

सांसद बन्न नपाएका वामदेवले पहिलो पटक दिए औपचारिक प्रतिक्रिया

काठमाडौं, ५ कात्तिक । वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन काठमाडौं–७ का सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति नेकपा सचिवालयले अस्वीकार गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार...

बदमासहरूले शुरु गरे नयाँ खेतीपाती

यूएई, ५ कात्तिक । बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे । सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी...

कसले गरायो यति ठूलो काण्ड ? प्रतिवेदन सार्वजनिक गर्न माग

जुम्ला, ५ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडी भवनमा भएको आगजनी र प्रसिद्ध धार्मिकस्थल चन्दननाथ मन्दिरको मूर्ति चोरीका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न जुम्लावासीले माग गरेका...

प्रहरीका यी ठूला हाकिमको जागिर जाने भयो

काठमाडौं, ५ कात्तिक । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट बर्खास्तीको सिफारिसमा परेका छन् । उनीसँगै प्रहरी निरीक्षक जगदीश भट्टलाई पनि प्रहरी प्रधान कार्यालयले बर्खास्तीकै सिफारिस...

दशैँमा ३१ जनाको मृत्यु, १ सय २९ जना घाइते

काठमाडौं, ५ कात्तिक । दसैंको फूलपातीदेखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन् । ३१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा एक सय २९ जना घाइते भएका छन् । अन्नपूर्ण...

बालुवाटारको निर्णयले वामदेवलाई धक्का

काठमाडौं, ५ कात्तिक । नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको...

यी हुन् पत्नी पीडित पतिहरू, धमाधम आउन थाले बाहिर

काठमाडौं, ५ कात्तिक । सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए । त्यस अवधिमा अदालत पुग्ने महिला ८७...
1 2 3 973