सोमबार, ३ माघ २०७३
DainikNepal.com
सोमबार, ३ माघ २०७३

पत्रपत्रिकाबाट

अछाममा केपी ओलीको सपना साकार हुदै, हावाबाट ३१ किलोवाट बिजुली उत्पादन

अछाम, १८ पुस ।  गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए । तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ...

सांसद खरिद गरेर संशोधन, सांसदको मूल्य पाँच करोड !

काठमाडौं, ३ माघ । नाटकीय ढंगले संसद बैठकमा टेबुल भएको संविधान संशोधन विधेयकले नेपाली राजनीतिमा अनेक तमासा देखाउने लक्षण देखाएको छ । यो विधेयक पारित नगरी नछाड्ने सत्तापक्षको अडान र भारतीय दबाब, पारित गर्न...

महाधिवेशनअघि नै राप्रपा फुट्ने

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका एजेन्डालाई साथ दिने कि एमालेका एजेन्डालाई साथ दिने भन्ने विवादले राप्रपा विभाजनको संघारमा पुगेको छ । २०५४ सालमा यस्तै विवाद उत्पन्न हुँदा राप्रपा विभाजित भएको थियो । तरुण...

रञ्जीत रेको ठाउँमा तिरुमूर्ति आउँदै, नयाँ राजदूत पूर्व राष्ट्रपतिको ज्वाइ

काठमाडौं, ३ माघ । अहिले नेपालका लागि भारतीय राजदूत रञ्जीत राय एक महिना दस दिनपछि अवकाशमा जाँदैछन् । विश्वस्त कुटनीतिक स्रोतका अनुसार उनको ठाँउमा उाँदैछन् टीएस तिरुमुर्ति । राजदूत राय फेब्रुअरी २५ तारिखबाट ६०...

प्रचण्ड पुत्र प्रकाश फर्केनन् सुनाकोठी

काठमाडौं, ३ माघ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सभित्रको एउटा घर अहिले सुनास छ । भीआइपीहरूको बाक्लै ओहोरदोहोर भइरहने र रमाइलो दृश्य देखिइरहने त्यहाँको एउटा घरमा पाँच महिनायता ताल्चा लागेको छ । तरुण साप्ताहिकले समाचार...

राष्ट्रपतिको भवनलाई अब ‘बम’ले पनि केही गर्न नसक्ने

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । नयाँ...

पूर्व राजालाई शीतलनिवासबाट बोलावट !

काठमाडौं, ३ माघ । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका...

एमालेसहितको राष्ट्रिय सरकारका लागि भित्रभित्रै गृहकार्य

काठमाडौं, ३ माघ । प्रमुख राजनीतिक दलले प्याकेजमै सहमति खोज्दै वर्तमान समस्या समाधान गर्ने गृहकार्य अघि बढाएका छन् । संविधान कार्यान्वयनका लागि प्रमुख दलबीचको सहमति अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेताहरूले तीन दलीय सहमतिलाई पहिलो...

धावनामार्गमा…परेड, एउटालाई गोली हानी मारियो

काठमाडौ, ३ माघ । मुलुकको एक मात्र अन्तर्र्रािष्ट्रय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आइतबार दिउँसो साढे २ बजे कुकुरहरूको बथान देखिएपछि त्यहाँको वातावरण खल्बलिन धेरै समय लागेन । धावनमार्गमा तीनवटा कुकुर एकसाथ देखिएपछि मलेसियाबाट आएको...

को बन्दैछ सशस्त्रमा आईजीपी ? डीआईजीमा चर्काे विवाद

काठमाडौं, ३ माघ । सशस्त्र प्रहरी बलमा प्रहरी महानीरीक्षक (आईजीपी) का लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बीच तीव्र प्रतिस्पर्धा चलेको छ । आगामी ३ फागुनमा आईजीपी दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य...

प्रचण्डको अर्को प्रस्तावः कमल थापालाई पाँच, गच्छदारलाई दुई मन्त्रालय

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार...

नेपाली टोलीलाई नोट सटहीमा भारतले दियो यस्तो जवाफ

काठमाडौं, २ माघ । प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि...
1 2 3 581