सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक बस्दै, पञ्चेश्वरको कुरा उठ्ने

काठमाडौं, १० वैशाख । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम...

संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक : अध्यक्ष यादव

इनरुवा, १० वैशाख । संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा...

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी, १० वैशाख । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना...

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौँ, १० बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसिरहेको बैठकमा आज...

१८ वर्षीया अञ्जली दासको गर्भमा छोरी देखिएपछि…

जनकपुरधाम, १० वैशाख । धनुषा जिल्लामा गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि १८ वर्षीया अञ्जली दासको हत्या भएको छ । गणेशमान...

काँग्रेस सभापति देउवाले पत्रकारलाई भने – निडरताका साथ कलम चलाउनुस्

काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार जगत्ले निडरताका साथ कलम चलाउनुपर्ने बताउनुभएको छ । देशान्तर साप्ताहिकको...

ट्राफिक प्रहरीका नायब निरीक्षकले महिलालाई छर्किए एसिड

चितवन, ९ वैशाख । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत...

ढोरपाटन शिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ

बागलुङ, १० वैशाख । ढोरपाटन शिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने कार्यमा ढिलाइ भएको छ । मध्यवर्ती क्षेत्र बनाउन छ वर्षदेखि गरिएको प्रयासले साकार रुप लिन सकेको छैन । स्थानीयवासीको विरोधपछि तीन वर्षअघि अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो...
सिफारिस

शेयर बजार लगातार उकालो लाग्दै : साताको पहिलो दिन दोहोरो अंकले बढ्यो कारोबार

काठमाडौँ, ९ वैशाख । शेयर बजारमा आइतबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार बढ्दै आएको बजार आइतबार ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक...

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा

काठमाडौँ, ९ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३४ औँ शाखा रामेछापको मन्थलीमा आइतबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका...

पाँच क्यासिनोले तिरेनन् १४ करोड राजश्व

–सिवी अधिकारी  काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन्...

हल मालिकहरूलाई कसले दियो नेपाली–हिन्दी फिल्म बन्द गर्ने चेतावनी ?

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयमा सहमति नभए जेठ २ गतेदेखि सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संघले विक्रम संवत २०६० सालमा निर्माता र प्रदर्शनबीच भएको...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको ऐतिहाँसिक जित

लण्डन, १० वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिग अन्तर्गतको खेलमा जितेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ५–० ले हराएको हो ।...

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

वासिङ्टन, १० वैशाख । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।...

यौन सम्पर्क गर्नु अघि यी ७ खानेकुरा नखाएकै राम्रो

एजेन्सी । आफ्नो पार्टनरसँगको समयलाई सुखमय बनाउनको लागि तपाईले ध्यान दिनुपर्ने अन्तिम कुरा भनेको खानेकुरा हो । यौन सम्पर्क गर्नुअघि तपाईले के खानुहुन्छ भन्ने कुुराले तपाईको यौन सम्पर्कको अनुभवलाई...