आइतबार, ११ असार २०७४
DainikNepal.com
आइतबार, ११ असार २०७४

चुनावअघि नै वुटवल उपमहानगरपालिका जितेको घोषणा किन गरे ओलीले ?

बुटवल, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै बुटवल उपमहानगरपालिकामा एमालेको जित भएको घोषणा गरेका छन् । असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको...

यी हुन् मेयर पदमा पनि लोभ गर्ने पूर्वमन्त्री, यस्तो छ मेयरमा उठ्नुको कारण

बैतडी, ११ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बन्नुभएको छ । पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएका उहाँँ नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहनुभएको छ । चन्दलाई प्रमुखमा छनौट गरेर काँग्रेसले पाटन नगरपालिकालाई...

निर्वाचनमा मतदान गर्न नेपाली काँग्रेसको आह्वान

काठमाडौँ, ११ असार । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न सम्पूर्ण जनतामा आह्वान गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय...

माओवादी जुलुसलाई लक्षित गरी बम बिस्फोट, ६ जना घाइते

नवलपरासी, ११ असार । सुनवल नगरपालिकामा आज अज्ञात समूहद्वारा गरिएको बम बिस्फोटमा परेर छ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर...

सशस्त्रमा बढुवा भएका डीआईजीहरुलाई आईजीपी श्रेष्ठले लगाइदिए फूली, को को छन् ? 

काठमाडौं, ११ असार । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका चिरञ्जीबी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रबिणकुमार...

देउवाको गृहजिल्लामा एमालेलाई आइलाग्यो यस्तो बज्रपात !

काठमाडौँ, ११ असार । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११...

ईश्वर पोखरेलको उद्घोषः एमालेको जितलाई कसैले रोक्न सक्दैन

भोजपुर, ११ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले, भोजपुर नगर कमिटीले...

सिरहाका तीन अवैध विद्यालय बन्द गराइयो, एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष नै ठगी धन्दामा

– सन्तोष यादब सिरहा, ११ असार । अनुमती प्राप्त नगरी लामो समयदेखि संचालनमा रहेका अवैध निजी विद्यालयहरुलाई आजबाट जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराउने अभियान सुरु गरेको छ । अभियानका क्रममा आज लहानका तीन अवैध निजी विद्यालय बन्द गराएको...
सिफारिस

बाग्लुङको विकट क्षेत्रमा पहिलोपटक टेलिकमले सुरु गर्यो जीएसएम सेवा

काठमाडौं, ११ असार । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरी असार  ९ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन...

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

काठमाडौं, ११ असार । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने...

सेयर बजारमा तीन अर्बको कारोबार सेयर बजारमा तीन अर्बको कारोबार 

काठमाडौं, ११ असार । धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ ।...

अन्ततः निशा र शरदबीच विहे हुने पक्का, असार १६ गते एक हुँदै

काठमाडौं । अन्ततः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीच विहे हुने पक्का भएको छ । लामो समयदेखि प्रेममा रहेका निशा र शरदले विहे गर्दै सम्बन्धलाई औपचारिकता दिन लागेका हुन् । दुबै जनाबीच आउँदो असार १६ गते विहे हुने...