शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

पेट्रोलियम पदार्थको मूल्यमा भारि वृद्धि, कति बढयो मूल्य ?

काठमाडौं, २० माघ । नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको छ । निगमका अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप दुई रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य प्रतिलिटर...

नवलपुर महोत्सवको तेस्रो दिन १५ हजारले अवलोकन गरे

-बिजय चालिसे कावासोती, १९ माघ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको तेस्रो दिन दर्शकहरुको भिड ह्वात्तै बढेको छ । महोत्सव सुरु भएको दुई दिनको तुलनामा आज दर्शकहरुको...

यस्तो रह्यो साताको शेयर बजार : एक अर्ब २९ करोडको कारोवार

काठमाडौँ, १९ माघ । धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन् ।...

विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता, अझै डेढ अर्ब बाँकी

-सिवी अधिकारी  काठमाडौँ, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै...

गण्डकी विकास बैंकको शाखा रुपन्देहीको ओमसतियामा

काठमाडौँ, १९ माघ । गण्डकी विकास बैंकले रुपन्देहीको ओमसतिया गाँउपालिका ठूटिपिपलमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले शाखाको औपचारिक उद्घाटन गरे । केवटले गण्डकी विकास...

डडेल्धुरामा एकै वर्षमा २० मेट्रिक टन मह उत्पादन

-करन ताम्राकार  अमरगढी, १९ माघ । डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने...

तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाण चिह्न लिन निर्देशन

बनेपा, १९ माघ ।  जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य...

क्लासिक टेकको महाझट्का अफर: इन्टरनेट जोड्दा छुटैछुट

काठमाडौँ, १८ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि ‘क्लासिक टेकको महाझट्का अफर’ सार्वजनिक गरेको छ । यो अफरमा बार्षिक ग्राहकले क्लासिक टेकको ३० एमबीपीएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा प्रतिमहिना...

मेगा बैंकको नयाँ शाखा धादिङको ज्वालामुखीमा, शाखा सञ्जाल १०२ पुग्यो

काठमाडौँ, १८ माघ । मेगा बैंक नेपाल लिमिटेडको धादिङ ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ । ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे । ज्वालामुखी...

मंगलबारदेखि देशभरका रेस्टुरेन्टहरु बन्द !

काठमाडौँ, १८ माघ । सेवा शुल्क नउठाउने रेस्टुरेन्ट संघको निर्णयका विरोधमा प्रमुख तीन वटा मजदुर संगठनहरुले आगामी मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले...

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनियम दर

काठमाडौँ, १८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४३  पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०३ पैसा रहेको छ । एक युरोको खरिददर...

उद्योगी र व्यापारीको माग ब्याज दर घट्नुपर्ने

विराटनगर, १८ माघ । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन्...
1 669 670 671 672 673 1,384