शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

सांग्रिला बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो...

प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा

काठमाडौँ, ९ असार । प्रभु बैंक लिमिटेडले धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आरुघाट शाखाको उद्घाटन गरेका हुन् । थापाले प्रभु बैंकले गाउँगाउँमा...

असार ११ गतेबाट ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन

काठमाडौं, ९ असार । बैंकिङ एण्ड फाईनान्सियल सोलुसन प्रा.लि.ले यही असार ११ गतेबाट नेपाल टेलिभिजन न्यूज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम हरेक हप्ता बुधबार बेलुका ८ः५० बजे प्रशारण...

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको...

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौँ, ९ असार । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख...

एनसीसी बैंक र आइएमई पेवीच सम्झौता

काठमाडौं, ९ असार । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । एनसीसी...

थाहा पाउनुस् सोमबार विदेशी मुद्राको विनिमय कति छ ?

काठमाडाैँ, ९ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ । एक युरोको खरिददर...

चितवनको एउटै गाउँमा ४२ टन मह उत्पादन

चितवन, ९ असार । पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । थाकलटार मौरीपालन,...

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

वीरगञ्ज, ९ असार । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको...

ओपो रेनो १० एक्स हाइब्रिड फोन नेपालमा असार १५ देखि उपलब्ध हुने

काठमाडौं, ९ असार । झण्डै २ दशकदेखि निरन्तर विकास, उत्साह तथा नयाँ पुस्ताका यूवा जमातको मन मस्तिस्क रिझाउने उत्पादन पस्कँदै वैश्विक प्रविधि नवप्रबर्तकको पर्यायवाचीका रुपमा आफूलाई स्थापित गर्न ओपो सफल रहँदै आएको छ ।...

शेयर बजार दश अङ्कले घट्यो

काठमाडौँ, ८ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ...

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ, ८ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग...
1 609 610 611 612 613 1,386