मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बजार

जनता क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, २७ भदौ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा बिहीबार संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । मर्चेन्ट बैंकरहरुमध्ये आर्थिक वर्ष...

ओपोद्वारा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित

काठमाडौं, २७ भदाै । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो । शाङघाईमा...

एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौँ, २६ भदौ । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले...

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

काठमाडौँ, २६ भदौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । भदौ २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । नयाँ...

बहुप्रतिक्षित टाटा एच फाइभ एसयूभी विराटनगरमा सार्वजनिक

विराटनगर, २५ भदौ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रालिमार्फत विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने...

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

काठमाडौँ, २६ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेड काठमाडौँ र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच सम्झौता भएको छ । सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा...

प्रभु बैंक लिमिटेड र युके एडको सक्षमबीच सहमति

काठमाडौं, २६ भदौ । प्रभु बैंक लिमिटेडले युके एडको सक्षम, वित्तीय पहुँचसंग परियोजना संचालन गर्नको लागि सम्झौता गरेको छ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो । काठमाडौंमा एक कार्यक्रममा...

राप्ती यातायात पूर्ण अटोमेशनमा, कुनैपनि गन्तव्यका टिकट अनलाइनबाटै काट्न सकिने

काठमाडौँ, २५ भदौ । राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालि पूर्ण रूपमा अटोमेशनमा गएको छ । पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तीब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा...

एनआईसी एशिया बैंककोे तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, २५ भदौ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा आजदेखि सञ्चालनमा आएको छ । मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित...

लक्ष्मी बैंकको ११३औँ शाखा सप्तरीको राजविराजमा

काठमाडौँ, २५ भदौ । लक्ष्मी बै‌ंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता

काठमाडौँ, २५ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम...

दशैँका लागि बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै 

राँझा, २५ भदौ । यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन...
1 572 573 574 575 576 1,385