शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्प आजबाट सुरु

काठमाडौँ, २८ मंसिर । नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गतेसम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको...

सेलपे तथा फोनपेबीच सहकार्य

काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य भएको छ...

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौँ, २८ मंसिर । ग्लोबल आइएमई बैंकले थप ६ नयाँ शाखारहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुम फेदाप गाउँपालिकामा, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा, बाग्लुङको बाडिगड गाउँपालिका...

कोजेन्ट हेल्थले इसेवासँगको सहकार्यमा सुरू गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ, २८ मंसिर । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ । कोजेन्ट हेल्थले शुरू...

मुक्तिनाथ विकास बैंकद्वारा नयाँ ब्रान्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक

काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले नयाँ ब्रान्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक गरेको छ । बैंकको लोगोको प्रतिकका रुपमा ‘मुक्तिभाई’नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको बैंकले बताएको छ । यो सँगै आगामी दिनमा बैंकले...

बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले काठमाडौंमा थाले आन्दोलन

काठमाडौं, २८ मंसिर । सर्लाहीका उखु किसानले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले गत वर्षको...

आइतबार पनि सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन नेपाली बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि शुक्रबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो । त्यसकारण आज आइतबार पनि गत बिहीबार निर्धारण गरिएको...

कपिलवस्तुमा कर छल्ने तस्करहरूलाई तनाब, एसपी अधिकारीले उठाइदिए ५ गुणा बढी राजश्व

तौलिहवा, २८ मंसिर । कोरोना महामारीका बेला पनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ । आर्थिक वर्ष २०७६–७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको...

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौँ, २६ मंसिर । सानिमा बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी,...

शुक्रबार सुनचाँदीको मूल्य स्थिर, सुनको मूल्य सातामा २०० रुपैयाँ घट्यो

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । बिहीबार कायम मूल्यमै शुक्रबार सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार...

महालक्ष्मी विकास बैंकले कर्पोरेटपे प्रणाली सञ्चालन गर्ने

काठमाडौँ, २६ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “करपोरेटपे” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग २०७७ मंङ्सिर २५ गते बिहिबार सम्झौता गरेको...

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य सम्झौता

काठमाडौँ, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया...
1 431 432 433 434 435 1,386