बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

उखु किसानको नाममा बिचौलिया श्यामहरि रायको हर्कतको भण्डाफोर, बाहिरियो सत्यतथ्य कुरा

काठमाडौं, ३० मंसिर । अन्नपूर्ण सुगर एण्ड जनरल ईण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राकेश अग्रवालले उखु किसानहरूको आन्दोलनमा सहभागी हरिश्याम राय नाम गरेका बिचौलियाले आफूसँग थुप्रै रकम लगेको बताएका छन् । सञ्चालक अग्रवालले मंगलबार विज्ञप्ति जारी...

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित साथै सीआईआईडीईमा रेट्रोस्पेक्टिव प्रदर्शनी

शन्चन्, चाइना, २९ मंसिर । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौठौ चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ । यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी...

प्रभु बैंकको नयाँ शाखा कार्यालय मुस्ताङको कागवेनीमा

काठमाडौँ, २९ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या २१२ पुगेको छ । बैंकको कागवेनी...

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलमा

काठमाडौँ, २९ मंसिर । सिभिल बैंकले वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद...

नेपाल टेलिकमले दियो यस्तो जानकारी

काठमाडौँ, २९ मंसिर । नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्ताहरुलाई प्रष्ट जानकारी उपलब्ध हुन आवश्यक देखिएको भन्दै निम्नलिखित विषयहरु प्रष्ट पारेको छ । १. पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना...

‘कर्पोरेट–पे’ का लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौँ, २९ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ...

४ दिनपछि १०० रुपैयाँ घट्यो सुनको प्रतितोला मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत बिहीबारयता स्थिर रहँदै आएको सुनको मूल्यमा आज भने केही कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैङ्कले आज सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन बोलकबोल...

कृषि विकास बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, २९ मंसिर । कृषि विकास बैंकले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...

सानिमा बैंक र एनसेलबीच बैंकका ग्राहकका लागि निःशुल्क सिमकार्ड र इन्टर्नेट प्याकेज दिने सम्झौता

काठमाडौँ, २८ मंसिर । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता भएको...

टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्प आजबाट सुरु

काठमाडौँ, २८ मंसिर । नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गतेसम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको...

सेलपे तथा फोनपेबीच सहकार्य

काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य भएको छ...
1 430 431 432 433 434 1,386