शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

काठमाडौँ, २५ पुस । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु...

तातोपानी नाकाको पुलमा क्षति, नाका बन्द हुने

सिन्धुपाल्चोक, २५ पुस । चीनसँगको प्रमुख नाका तातोपानी नाका बन्द हुने भएको छ । मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो । भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ...

ग्लोबल आइएमई बैंकद्वारा न्यानो कपडा वितरण

काठमाडौँ, २४ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैंकको १४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको...

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, लाइन बस्ने झञ्झटबाट मुक्ति

काठमाडौँ, २४ पुस । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य...

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरू

काठमाडौं, २४ पुस । नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुसार प्रभु बैंकले फोन–पेसँगको सहकार्यमा काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरू गरेको छ । शुक्रबार...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल अकामामा विशेष छूट

काठमाडौं, २४ पुस । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित होटेल अकामाबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने÷लिनेसम्बन्धी सम्झौता भएको छ । दुई संस्थाबीच उक्त भएको सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरुका साथै...

बिहीबार एकैदिन १३०० रुपैयाँले घटेको सुनको मूल्य आज कति घट्यो ?

काठमाडौं, २३ पुस । यो साताको आइतबारदेखि बुधबारसम्म २ हजार २०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य बिहीबार एकैपटक १ हजार ३०० रुपैयाँले घट्यो । बिहीबार ह्वात्तै घटेको सुनको मूल्यमा आज शुक्रबार पनि सामान्य कमी...

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहकहरूले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्गको तर्फबाट...

चन्द्रागिरि हिल्सद्वारा शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन

काठमाडौं, २४ पुस । चन्द्रागिरि हिल्सले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३...

एटिएमबाट पैसा झिक्दा पैसा लाग्ने

काठमाडौं, २४ पुस । अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा...

‘हुँदा खानेहरुलाई समेत बराबर प्राथमिकतामा राखेकाले मुक्तिनाथले सम्मानित भएको हो’

काठमाडौँ, २३ पुस । मुक्तिनाथ विकास बैंक लि. ले युरोपियन माईक्रोफाईनान्स अवार्ड २०२० हासिल गर्न सफल भएको छ । यसै विषयमा मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउतसँग यसै सेरोफेरोमा गरिएको...

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धि सम्झौता

काठमाडौँ, २३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी...
1 407 408 409 410 411 1,375